गट्लिब डायमलर
गट्लिब डायमलर (१७ मार्च १८३४ - ६ मार्च १९००[१]) एक इन्जिनियर, उद्योगपति हुन्। उनको जन्म स्कोरन्डोर्फमा भएको थियो, जुन अहिले जर्मनीमा पर्दछ। उनलाई आन्तरिक दहन इन्जिन तथा अटोमोबाइल विकासको अग्रणी मानिन्छ। उनले उच्च गतिको पेट्रोलियम पदार्थबाट चल्ने इन्जिनको अविष्कार गरेका थिए।
गट्लिब डायमलर | |
---|---|
जन्म | गट्लिब विल्हेम डायमलर १७ मार्च १८३४ शोनडोर्फ, वुर्टेमबर्ग अधिराज्य |
मृत्यु | ६ मार्च १९०० क्यानस्टट (अहिले स्टटगार्ट), वुर्टेमबर्ग अधिराज्य, जर्मन साम्राज्य | (उमेर ६५)
राष्ट्रियता | जर्मन |
पेशा | इन्जिनियर, उद्योगपति, अटोमोटिव अग्रणी |
चिनारीको कारण | डायमलर-मोटोरेन-गेसेल्सचाफ्ट (डायमलर मोटर्स कोर्पोरेशन, डीएमजी) |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Gottlieb Daimler". Encyclopædia Britannica.