हेलिकोप्टर
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र विकीकरण गर्न आवश्यक छ । लेख राम्रो पार्न, कृपया विषेश गरी यसको सामग्री, लेआउट, सान्दर्भिकता, वाह्य लिङ्क सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जनवरी २०१२ मिति देखि यो अवस्थामा छ । |
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जनवरी २०१२) |
हेलिकोप्टरलाई चपर अथवा हेलो पनि भनिन्छ । बिना पखेटा उड्ने हवाई सवारी साधन हो । हेलिकोप्टरले माथिल्लो भागमा रहेको धारिलो पङ्खाको परिक्रमा द्वारा उत्पन्न हुने बलको सहयताले उडान भर्छ । हेलिकोप्टर बस्ने ठाउँलाई "हेलिप्याड" भनिन्छ ।
विकिमिडिया कमन्समा Helicopters सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |