पोखरीया नगरपालिका

(पोखरिया नगरपालिकाबाट अनुप्रेषित)

पोखरीया नगरपालिका पर्सा जिल्लाका ३ वटा नगरपालिकाहरू मध्ये एक हो।[][] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका पोखरीया, वसन्तपुर, सिर्सिया खलवाटोला, सिवर्वागोविन्दपुर गाविसहरू समावेश गरिएका थिए भने २०७३ फागुन २७ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा बेरियाबिर्ता गाविस यसमा गाभिएको थियो।

पोखरीया नगरपालिका
पोखरीया नगरपालिका is located in मधेश प्रदेश
पोखरीया नगरपालिका
मधेश प्रदेशको नक्सामा पोखरीया नगरपालिकाको अवस्थिति
पोखरीया नगरपालिका is located in नेपाल
पोखरीया नगरपालिका
पोखरीया नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°०३′N ८४°४९′E / २७.०५°N ८४.८१°E / 27.05; 84.81निर्देशाङ्कहरू: २७°०३′N ८४°४९′E / २७.०५°N ८४.८१°E / 27.05; 84.81
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा
स्थापित२०७१ मङ्सिर १६
सरकार
 • नगरप्रमुखप्रदुमनप्रसाद चौहान (नेकपा (एमाले))
 • उपप्रमुखरुवीकुमारी ठाकुर (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा३२.४७ किमी (१२.५४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३७,६७५
 • घनत्व१२००/किमी (३०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५१
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पोखरीया नगरपालिकाको कुल जनसङ्ख्या ३७,६७५ रहेको छ भने यहाँ ६,०७६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्