पेटकैले कोइली (Cacomantis merulinus) नेपाल लगायत एसियाका भूभागमा पाइने कोइलीको एक प्रजाति हो। यो चरा भारत देखि नेपालचिन हुँदै इण्डोनेसियासम्म पाइने गर्छ।

पेटकैले कोइली
वैज्ञानिक वर्गीकरण edit
Kingdom: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Cuckoo
परिवार: Cuckoo
वंश: Cacomantis
(Scopoli, 1786)
प्रजाति:
C. merulinus
वैज्ञानिक नाम
Cacomantis merulinus
(Scopoli, 1786)

विबरण सम्पादन गर्नुहोस्

पेटकैले कोइली २१ देखि २४ सेन्टिमिटर लम्बाई भएको सानो आकारको कोइली हो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्