पुनर्वास नगरपालिका

(पुर्नवास नगरपालिकाबाट अनुप्रेषित)

पुनर्वास नगरपालिका कञ्चनपुर जिल्लाका ७ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका परासन, त्रिभुवनवस्तीकालिका गाविसहरू समावेश गरिएका थिए भने २०७३ फागुन २७ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा बाइसेबिचुवा (५-९) गाविस यसमा गाभिएको थियो।

पुनर्वास नगरपालिका
पुनर्वास नगरपालिका is located in सुदूरपश्चिम प्रदेश
पुनर्वास नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा पुनर्वास नगरपालिकाको अवस्थिति
पुनर्वास नगरपालिका is located in नेपाल
पुनर्वास नगरपालिका
पुनर्वास नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°४६′२३″N ८०°१५′५०″E / 28.773°N 80.264°E / 28.773; 80.264
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकञ्चनपुर
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखतोयप्रसाद शर्मा (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखभुलियाकुमारी राना (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१०३.७१ किमी (४०.०४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६१,७४८
 • घनत्व६००/किमी (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९९
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पुनर्वास नगरपालिकाको कुल जनसङ्ख्या ६१,७४८ रहेको छ भने यहाँ १३,६२६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्