पागल बस्ती (उपन्यास)

नेपाली भाषाको उपन्यास

पागल बस्ती (उपन्यास) सरुभक्तद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। [१]

पागल बस्ती
लेखकसरुभक्त
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकसाझा प्रकाशन
प्रकाशन मिति
वि.स. २०४८
पृष्ठहरू२४३
पुरस्कारहरूमदन पुरस्कार वि.सं.२०४८
आइएसबिएन9789937322980

सन्दर्भ सामग्रीसम्पादन