पाकिस्तानको संसद
पाकिस्तानको संसद (उर्दु: مجلسِ شوریٰ پاکستان, (मजलिसे शुरा पाकिस्तान) इस्लामी गणतन्त्र पाकिस्तानको सर्वोच्च विधायी निकाय हो। यो एक द्विसदनीय सङ्घीय संसद हो, जुन पाकिस्तानका राष्ट्रपति र दुई सदनहरू: महासभा र राष्ट्रिय सभा मिलेर बनेको छ। संसदमा प्रमुखको हैसियतले राष्ट्रपतिलाई संसदको कुनै पनि सदनको बैठक बोलाउने वा स्थगित गर्ने अधिकार हुन्छ। प्रधानमन्त्रीको सल्लाहमा मात्र राष्ट्रपतिले राष्ट्रिय सभा विघटन गर्न सक्छन्।[१]
पाकिस्तानको संसद
| |
---|---|
प्रकार | |
प्रकार | द्विसदनात्मक |
सदन | महासभा राष्ट्रिय सभा |
इतिहास | |
स्थापित | २३ मार्च १९५६ |
पूर्ववर्ती | पाकिस्तानको संविधान सभा |
नेतृत्वकर्ता | |
रिक्त | |
रिक्त | |
रिक्त | |
संरचना | |
सिट | ४३६ सांसद १०० महासभा सदस्य ३३६ राष्ट्रिय सभा सदस्य |
महासभा political groups | सरकार (६५)
प्रतिपक्ष (३२) रिक्त (३) |
राष्ट्रिय सभा political groups | सभा खारेज |
निर्वाचन | |
एकल सङ्क्रमणीय मत प्रणाली | |
मिश्रित-सदस्य बहुसङ्ख्यकवादी प्रतिनिधित्व
| |
महासभा last election | ३ मार्च २०२१ |
राष्ट्रिय सभा last election | २५ जुलाई २०१८ |
महासभा next election | ३ मार्च २०२४ |
राष्ट्रिय सभा next election | ८ फेब्रुअरी २०२४ |
बैठक स्थल | |
संसद भवन रेड जोन, इस्लामाबाद, पाकिस्तान | |
वेबसाइट | |
www www |
संसदको बैठक इस्लामाबादको संसद भवनमा हुन्छ, जहाँ दुवै सदनका लागि बहस कक्षहरू उपस्थित हुन्छन्। सन् १९६० सम्म संसद भवन कराचीमा थियो। २८ मे १९८६ मा इस्लामाबादमा संसद भवनको उद्घाटन गरिएको थियो।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Part III: The Federation of Pakistan - Chapter II: Majlis-e-Shoora (Parliament) - Constitution of Pakistan", मूलबाट ७ अप्रिल २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ जुन २०२३।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- पाकिस्तानको संसदसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
- पाकिस्तानको महासभा
- पाकिस्तानको राष्ट्रिय सभा