पहेंलो
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
पहेंलो (अङ्ग्रेजी: Yellow; /ˈjɛloʊ/) सुन, नौनी तथा पाकेको कागती आदिको रंग हो । यो एक प्राथमिक रङ्ग हो । पहेंलो रङ्ग प्रकाशको वर्णक्रममा तथा चित्रकारको परम्परागत रङ्ग चक्रमा हरियो र सुन्तला रंगको बिचमा हुन्छ ।
पहेंलो![]() | |
---|---|
![]() | |
Spectral coordinates | |
तरङ्गलम्बाई | 570–590 nm |
आवृति | 525–505 THz |
![]() | |
Hex triplet | #FFFF00 |
sRGBB (r, g, b) | (255, 255, 0) |
CMYKH (c, m, y, k) | (0, 0, 100, 0) |
HSV (h, s, v) | (60°, 100%, 100%) |
स्रोत | HTML/CSS[१] |
B: Normalized to [0–255] (byte) H: Normalized to [0–100] (hundred) |