पहेंलो (अङ्ग्रेजी: Yellow; /ˈjɛl/) सुन, नौनी तथा पाकेको कागती आदिको रंग हो । यो एक प्राथमिक रङ्ग हो । पहेंलो रङ्ग प्रकाशको वर्णक्रममा तथा चित्रकारको परम्परागत रङ्ग चक्रमा हरियोसुन्तला रंगको बिचमा हुन्छ ।

पहेंलो
 
Color icon yellow.svg
वर्णक्रमीय निर्देशाङ्क
तरङ्ग लम्बाइ570–590 nm
आवृत्ति525–505 टेराहर्ज
About these coordinates     Color coordinates
हेक्स ट्रिप्लेट#FFFF00
मानक रातो हरियो निलोनिलो (रातो, हरियो, निलो)(255, 255, 0)
CMYKH (c, m, y, k)
रसंच (, सं, )(60°, 100%, 100%)
CIELChuv (L, C, h)(97, 107, 86°)
स्रोतHTML/CSS[१]
B: Normalized to [0–255] (byte)

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन