पशुपति शमशेर जङ्गबहादुर राणा
(पशुपति शमशेर राणाबाट अनुप्रेषित)
पशुपति शमशेर राणा राणा वंशका राजनीतिज्ञ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन् ।[१] उनी पञ्चायत कालमा पर्यटन तथा यातायात मन्त्री (१९७८ -१९७९) र पञ्चायत तथा स्थानीय विकास मन्त्री (१९८६-१९८८) भएका थिए । नेपालमा बहुदलीय व्यबस्था आएपछि पनि उनी अर्थ मन्त्री, परराष्ट्र मन्त्री र जलश्रोत तथा सञ्चार मन्त्री मन्त्री भएका थिए ।[२]
पशुपति शमशेर जङ्ग बहादुर राणा | |
---|---|
परराष्ट्र मन्त्री (नेपाल) | |
एकाधिपति | राजा बीरेन्द्र |
अर्थ मन्त्री (नेपाल) | |
एकाधिपति | राजा बीरेन्द्र |
जलश्रोत तथा सञ्चार मन्त्री | |
कार्यकाल १९९०–१९९४ | |
एकाधिपति | राजा बीरेन्द्र |
पञ्चायत तथा स्थानीय विकास मन्त्री | |
कार्यकाल १९८६–१९८८ | |
एकाधिपति | राजा बीरेन्द्र |
पर्यटन तथा यातायात मन्त्री | |
कार्यकाल १९७८–१९७९ | |
एकाधिपति | राजा बीरेन्द्र |
व्यक्तिगत विवरण | |
जन्म | महाराजगन्ज, काठमाडौँ | ७ मे १९४१
राजनीतिक दल | राष्ट्रिय प्रजातन्त्र पार्टी |
जीवन साथी | रानी उषा राजे सिन्धिया |
सन्तान(हरू) | उर्वसी राणा देवयानी राणा |
अभिभावकs |
|
आफन्तहरू | जर्ज जिवाजीराव सिन्धिया (ससुरा) |
मातृ शिक्षाप्रतिष्ठान | अक्सफोर्ड विश्वविद्यालय |
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्पशुपति शमशेरको जन्म विसं १९९८ बैशाख २५ गते काठमाडौँको महाराजगन्ज भएको थियो । उनी राणा प्रधानमन्त्री श्री ३ मोहन शमशेर जङ्गबहादुर राणाका नाति तथा विजय शमसेर जबराका छोरा हुन् । उनको विवाह विसं २०२४ (इसं १९६७)मा ग्वालियर राज्यका अन्तिम सिन्धिया राजा जिवाजीराव सिन्धिया र रानी विजया राजे सिन्धियाकी छोरी उषा राजे सिन्धियासँग भएको थियो । [३]
राजनीति जीवन
सम्पादन गर्नुहोस्पदकहरू
सम्पादन गर्नुहोस्- गोरखा दक्षिण बाहु, प्रथम श्रेणी
- बीरेन्द्र राज्याभिषेक पदक (२१ फेब्रुअरी १९७५)
- जनमत सङ्ग्रह [जनमत सङ्ग्रह सेवा पदक] (१९८०)
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "नेपालका १० धनी : पशुपति शमशेर भन्दा ज्ञानेन्द्र शाह गरिब, हेर्नुस् सूची", dainiknepal.com, अन्तिम पहुँच ३० अगस्ट २०१८। वेब्याक मेसिन अभिलेखिकरण ३० अगस्ट २०१८ मिति
- ↑ "Pashupati Shamsher JBR"। वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-२० मिति
- ↑ "A saffron lady in white", Nepali Times।