राणा वंश
नेपाली chetriya शासक वंश
राणा वंश नेपालको शासक वंश हो[१] जसले सन् १८४६ देखि १९५१ सम्म नेपाल अधिराज्यमा शाह वंशलाई नाममात्रको शासक बनाइ निरंकुश शासन जमायो ।[२][३] वि.सं. २००७ सालको क्रान्ति ले राणा शासनको अन्त्य गर्यो ।[४] यो वंश काजी बालनरसिंह कुँवरका छोरा जंगबहादुर राणाले स्थापित गरेका हुन् । थापा वंशका माथवरसिंह थापाको हत्या पश्चात कोत पर्व र भण्डरखाल पर्व मच्चाइ राणा वंशको उदय भयो । पछि यिनीहरूले कुँवरबाट राणा थर लेख्न थाले ।
स्रोतहरूसम्पादन
- ↑ Greater Game: India's Race with Destiny and China by David Van Praagh
- ↑ Dietrich, Angela (१९९६), "Buddhist Monks and Rana Rulers: A History of Persecution", Buddhist Himalaya: A Journal of Nagarjuna Institute of Exact Methods, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१३।
- ↑ Lal, C. K. (१६ फेब्रुअरी २००१), "The Rana resonance", Nepali Times, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१३।
- ↑ Kraemer, Karl-Heinz, "Democratization and political parties in Nepal", Harvard University, अन्तिम पहुँच २०१२-११-२५।