देवयानी राणा पशुपति शमशेर जङ्ग बहादुर राणा र रानी उषाराजे सिंधिया, ( ग्वालियरका अन्तिम महाराज विजयराजे सिंधियाको छोरी उषाराजे सिंधिया) को दोस्रो छोरी तथा कुँवर ऐश्वर्य सिंहकी पत्नी हुन्। नेपालका युवराज दीपेन्द्र उनीसँग बिहे गर्न चाहेको बताइएको थियो तर उनका आमाबुबा र देवयानीकी आमा सहमत भएनन्।

देवयानी राणा
Kunwarani of Singrauli [१]
जन्म1973 (age अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "२"।अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "२"।)अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "२"।[२]
जीवनसाथीकुँवर ऐश्वर्य सिंह
नाम
कुँवरनी देवयानी राज्य लक्ष्मी
घरानाराणा वंश
बाबुपशुपति शमशेर
आमारानी उषाराजे सिंधिया
धर्महिन्दु

उनका बुवा हजुरबुबा मोहन शमशेर जंग बहादुर राणा थिए

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

पूर्वज सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "Lamb10", www.royalark.net, अन्तिम पहुँच २१ अप्रिल २०१८ 
  2. "RootsWeb.com Home Page", freepages.genealogy.rootsweb.ancestry.com, अन्तिम पहुँच २१ अप्रिल २०१८