देवयानी राणा
देवयानी राणा पशुपति शमशेर जङ्ग बहादुर राणा र रानी उषाराजे सिंधिया, ( ग्वालियरका अन्तिम महाराज विजयराजे सिंधियाको छोरी उषाराजे सिंधिया) को दोस्रो छोरी तथा कुँवर ऐश्वर्य सिंहकी पत्नी हुन्। नेपालका युवराज दीपेन्द्र उनीसँग बिहे गर्न चाहेको बताइएको थियो तर उनका आमाबुबा र देवयानीकी आमा सहमत भएनन्।
देवयानी राणा | |||||
---|---|---|---|---|---|
Kunwarani of Singrauli [१] | |||||
जन्म | 1973 (age अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "२"।–अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "२"।)अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "२"।[२] | ||||
जीवनसाथी | कुँवर ऐश्वर्य सिंह | ||||
| |||||
घराना | राणा वंश | ||||
बाबु | पशुपति शमशेर | ||||
आमा | रानी उषाराजे सिंधिया | ||||
धर्म | हिन्दु |
उनका बुवा हजुरबुबा मोहन शमशेर जंग बहादुर राणा थिए ।
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्पूर्वज
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "Lamb10", www.royalark.net, अन्तिम पहुँच २१ अप्रिल २०१८।
- ↑ "RootsWeb.com Home Page", freepages.genealogy.rootsweb.ancestry.com, अन्तिम पहुँच २१ अप्रिल २०१८।