पर्सा ३ (निर्वाचन क्षेत्र)

पर्सा ३ नेपालको पर्सा जिल्लाको चार संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

पर्सा ३
संसदीय निर्वाचन क्षेत्र
मधेश प्रदेशमा पर्सा ३
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सदस्य(हरू)राजकुमार गुप्त

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

पर्सा ३ मा पटेर्वा सुगौली गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, विन्धवासिनी गाउँपालिका, जगरनाथपुर गाउँपालिकाको वडा ६, वडा १–४ पकाहा मैनपुर गाउँपालिका, वडा १, २ र ४–१० र पोखरिया नगरपालिका १, २ र ४–१० र ५ र ७–९ बहुदरमाई नगरपालिकाको वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • पर्सा ३ (क)
  • पर्सा ३ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ सुरेन्द्रप्रसाद चौधरी नेपाली कांग्रेस
२०६४ अजय कुमार चौरासिया
२०७० राजकुमार गुप्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)
२०७४ हरिनारायण प्रसाद साह रौनियार सङ्घीय समाजवादी फोरम, नेपाल
मे २०१९ समाजवादी पार्टी, नेपाल
अप्रिल २०२० जनता समाजवादी पार्टी, नेपाल
२०७९ राजकुमार गुप्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्