पकहाँ मैनपुर गाउँपालिका
(पकाहा मैनपुर गाउँपालिकाबाट अनुप्रेषित)
पकहाँ मैनपुर गाउँपालिका पर्सा जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[३][४] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका धोरे, पकाहा मैनपुर, लाहाबरथकरी, सुर्जाहा, र सबैठवा गाविसहरू यसमा गाभिएका थिए।
पकहाँ मैनपुर गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°१०′N ८४°४०′E / २७.१६°N ८४.६७°Eनिर्देशाङ्कहरू: २७°१०′N ८४°४०′E / २७.१६°N ८४.६७°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | पर्सा |
स्थापित | २०७३ फागुन २७ |
सरकार | |
• अध्यक्ष | सुरेश प्रसाद (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | सरफुन नेशा (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | २१.२६ किमी२ (८.२१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २२,५८५ |
• घनत्व | ११००/किमी२ (२८००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०५१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पकहाँ मैनपुर गाउँपालिकाको कुल जनसङ्ख्या २२,५८५ रहेको छ भने यहाँ ३,५३० घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति