पकहाँ मैनपुर गाउँपालिका

(पकहाँ मैनपुरबाट अनुप्रेषित)

पकहाँ मैनपुर गाउँपालिका पर्सा जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[][] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका धोरे, पकाहा मैनपुर, लाहाबरथकरी, सुर्जाहा, र सबैठवा गाविसहरू यसमा गाभिएका थिए।

पकहाँ मैनपुर गाउँपालिका
पकहाँ मैनपुर गाउँपालिका is located in मधेश प्रदेश
पकहाँ मैनपुर गाउँपालिका
मधेश प्रदेशको नक्सामा पकहाँ मैनपुर गाउँपालिकाको अवस्थिति
पकहाँ मैनपुर गाउँपालिका is located in नेपाल
पकहाँ मैनपुर गाउँपालिका
पकहाँ मैनपुर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१०′N ८४°४०′E / २७.१६°N ८४.६७°E / 27.16; 84.67निर्देशाङ्कहरू: २७°१०′N ८४°४०′E / २७.१६°N ८४.६७°E / 27.16; 84.67
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा
स्थापित२०७३ फागुन २७
सरकार
 • अध्यक्षसुरेश प्रसाद (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षसरफुन नेशा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२१.२६ किमी (८.२१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२२,५८५
 • घनत्व११००/किमी (२८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५१
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पकहाँ मैनपुर गाउँपालिकाको कुल जनसङ्ख्या २२,५८५ रहेको छ भने यहाँ ३,५३० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्