न्युजिल्यान्ड राष्ट्रिय फुटबल टोली

न्युजिल्यान्ड राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा न्युजिल्यान्डको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो न्युजिल्यान्डमा फुटबलको लागि शासकीय निकाय न्युजिल्यान्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाओशेनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

न्युजिल्यान्ड
उपनाम(हरू)अल व्हाइट
सङ्गठनन्युजिल्यान्ड फुटबल सङ्घ
सङ्गठनओशेनिया फुटबल सङ्घ (ओशिनिया)
प्रमुख प्रशिक्षकFritz Schmid
कप्तानWinston Reid
सर्वाधिक उपस्थितिIvan Vicelich (८८)
सर्वाधिक गोलकर्ताVaughan Coveny (२८)
गृह रङ्गशालाQBE Stadium वेलिङ्टन राष्ट्रिय रङ्गशाला
फिफा अङ्कNZL
फिफा वरियता क्रम११९ Steady (२५ अक्टोबर २०१८)
फिफा उच्च वरियता क्रम४७ (अगस्ट २००२)
फिफा निम्न वरियता क्रम१६१ (अप्रिल - मे २०१६)
इएलओ वरियता क्रम८१ ह्रास(२९ जुलाई २९१८)
इएलओ उच्च वरियता क्रम३९ (जून २९८३)
इएलओ निम्न वरियता क्रम९५ (सेप्टेम्बर १९९७,
फेब्रुअरी १९९८)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
न्युजिल्यान्ड न्युजिल्यान्ड ३–१  अस्ट्रेलिया
(डुनेडिन, न्युजिल्यान्ड; १७ जून १९२२)
ठूलो विजय
न्युजिल्यान्ड न्युजिल्यान्ड १३–०  फिजी
(अकल्याण्ड, न्युजिल्यान्ड; १६ अगस्ट १९८१)
ठूलो हार
न्युजिल्यान्ड न्युजिल्यान्ड ०–१०  अस्ट्रेलिया
(वेलिङ्टन, न्युजिल्यान्ड; ११ जुलाई १९३६)[१]
विश्वकप
खेलहरू२ (पहिलो खेल: १९८२)
उत्कृष्ट नतिजासमूह चरण, १९८२२०१०
ओएफसी राष्ट्र कप
खेलहरू१० (पहिलो खेल: १९७३)
उत्कृष्ट नतिजाबिजेता, १९७३, १९९८, २००२, २००८ and २०१६
कन्फेडेरेसन कप
खेलहरू४ (पहिलो खेल: १९९९)
उत्कृष्ट नतिजासमुह चरण, १९९९, २००३, २००९२०१७

सन्दर्भ सामग्रीसम्पादन

बाह्य कडीहरूसम्पादन