नेपाल पुलिस फुटबल क्लब

(नेपाल पुलिस क्लबबाट अनुप्रेषित)

नेपाल पुलिस क्लब नेपाल प्रहरीको विभागिय फुटबल क्लब हो। यो क्लबले नेपालको राष्ट्रिय ए डिभिजन लिग खेल्ने गर्छ। यसको स्थापना बिसं २००८मा महेन्द्र प्रहरी क्लबको रूपमा भएको थियो।

नेपाल प्रहरी क्लब
पुरा नामनेपाल प्रहरी क्लब
उपनाम(हरू)प्रहरी
स्थापनाबिसं २००८
महेन्द्र प्रहरी क्लबको रूपमा
मैदानदशरथ रङ्गशाला
मैदान क्षमता८,०००
मालिकनेपाल प्रहरी
मुख्य प्रशिक्षकबिराटकृष्ण श्रेष्ठ
लिगशहिद स्मारक ए-डिभिजन लिगग
२०७५शहिद स्मारक ए-डिभिजन लिग, छैठौं
घरेलु रङ
वाह्य रङ
वर्तमान संस्करण

नेपाल प्रहरी क्लबको स्थापना बिसं २००८मा राजा महेन्द्रको नामबाट नामाकरण भई महेन्द्र प्रहरी क्लबको रूपमा भएको थियो। यो क्लबले सोहि समय देखि नेपालको विभिन्न राष्ट्रिय स्तरका तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरूमा भाग लिंदै आईरहेको छ। बिसं २०६३ सालमा नेपालमा गणतन्त्र आएपछि यसको नाम परिवर्तन गरेर नेपाल प्रहरी क्लब राखियो।

एएफसी च्यम्पियनसीपमा प्रदर्शन

सम्पादन गर्नुहोस्
१९९८: पहिलो चरण
२००७: उप-विजेता
२००८: सेमी फाइनलिस्ट
२००९: पहिलो चरण
२०११: पहिलो चरणमा
१९९८/९९: पहिलो चरण
नं. स्थान खेलाडी
  गोलरक्षक रितेश थापा
  रक्षापङ्क्ति टिका थापा
  रक्षापङ्क्ति राकेश थापा
  रक्षापङ्क्ति सुरज बि.क.
  रक्षापङ्क्ति दिपेन्द्र पौडेल
  रक्षापङ्क्ति रविन श्रेष्ठ
  मध्यपङ्क्ति पर्वत पाण्डे
  मध्यपङ्क्ति दिपेन्द्र श्रेष्ठ
  मध्यपङ्क्ति रोसन कार्कि
१०   अग्रपङ्क्ति भरत खवास
११   अग्रपङ्क्ति जुमानु राई
१२   अग्रपङ्क्ति प्रदिप बानियाँ
नं. स्थान खेलाडी
१४   मध्यपङ्क्ति योगेश श्रेष्ठ
१५   मध्यपङ्क्ति अनन्तराज थापा
१६   मध्यपङ्क्ति दिपक पौडेल
१७   मध्यपङ्क्ति भोला सिल्वाल
१८   अग्रपङ्क्ति पंकज शाही
१९   रक्षापङ्क्ति जितेन्द्र सिंह बिष्ट
२०   रक्षापङ्क्ति सुमन सुवेदी
२१   अग्रपङ्क्ति योगेस गुरूङ्ग
२९   गोलरक्षक सुशिल श्रेष्ठ
  • आहा गोल्ड कप:५
    • विजेता:२००२, २००३, २००८, २००९, २०१०,२०१८(२०७४)
  • खुकुरी गोल्ड कप:५
    • विजेता:२००४
  • महेन्द्र गोल्ड कप:५
    • विजेता:२००४

सन्दर्भ सूची

सम्पादन गर्नुहोस्