नेपाल पुलिस क्लबको सिजन २०७५

नेपाल पुलिस क्लबले २०७५ सालमा नेपाली घरेलु फुटबल प्रतियोगिताहरूकै सबैभन्दा ठूलो तथा धेरै घनराशीको प्रतियोगिता खप्तड गोल्डकप २०७५ जित्न सफल भएको थियो । फाइनल खेलमा नेपालको अर्को चर्चित तथा उत्कृष्ट क्लब थ्री स्टार क्लबलाई १-० ले पराजित गर्दै यस विभागीय क्लब नेपाल पुलिस क्लबले आफ्नो २०७५ सिजनको पहिलो उपाधि जितेको थियो ।

नेपाल पुलिस क्लबको सिजन २०७५
रंगशालादशरथ रंगशाला,काठमाडौँ
Home colours
Away colours

राष्ट्रिय लिग सम्पादन गर्नुहोस्

घरेलु प्रतियोगिताहरू सम्पादन गर्नुहोस्

खप्तड गोल्डकप सम्पादन गर्नुहोस्

क्वाटरफाइनल छनोट

नेपाल पुलिस क्लब ३-० मोरङ ११
तीर्थ राना   ७'३५'९०+'

क्वाटरफाइनल


सेमिफाइनल

सङ्कटा क्लब ०-० नेपाल पुलिस क्लब
पेनाल्टी-सुटआउट
अमित तामाङ  
लक्ष्मण रुचाल 
एलोन म्याक्सवेल 
सरोज दाहाल 
सुवास गुरुङ 
४-५  अभिषेक रिजाल
 अजित भण्डारी
 हरि कठायत
 

तीर्थ राना
 विक्रम धिमाल


फाइनल

थ्री स्टार क्लब ०-१ नेपाल पुलिस क्लब
अभिषेख रिजाल   ६४'

बुढासुब्बा गोल्डकप सम्पादन गर्नुहोस्

क्वाटरफाइनल

नेपाल पुलिस क्लब १-१
(४-३)
सहारा क्लब पोखरा
नीर कुमार राई   ३३' विश्व अधिकारी   ६८(pen.)'

सेमिफाइनल

उपाधिहरू सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्