नेपालका प्रधानन्यायाधीशहरूको सूची


यो नेपालको प्रधानन्यायाधीशहरूको सूची हो। नेपालमा सर्वोच्च अदालतको स्थापना बि.सं. २०१३ जेठ ८ तदनुसार सन् १९५६ मे २१ मा भएको हो। यसभन्दा अगाडी नेपालमा न्यायपालिकाको सर्वोच्च संस्थाको रुपमा प्रधान न्यायलय कायम रहेको थियो र हालसम्म २९ जना प्रधानन्यायाधीशले नेपालको प्रधानन्यायाधीशको रूपमा सेवा दिइसकेका छन्।[१] हरिप्रसाद प्रधान सर्वोच्च अदालत (प्रधान न्यायलय) को पहिलो प्रधानन्यायाधीश थिए। वर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर ज.ब.रा. हुन् जसले सन् २०१९ जनवरी २ को दिन पदभार सम्हालेका थिए।

नेपालको सर्वोच्च अदालत

नेपालका प्रधानन्यायाधीशहरूको सूची सम्पादन गर्नुहोस्

क्र. तस्विर नाम
(जन्म–मृत्यु)
कार्यभार अवधि पदावधि नियुक्तिकर्ता

(राष्ट्र प्रमुख)

हरिप्रसाद प्रधान
(-)
१० अगस्ट १९५१
(वि.सं. २००८ साउन २६)
२० मे १९५६
(वि.सं. २०१३ जेठ ०७)
४ वर्ष, २८४ दिन त्रिभुवन शाह
  अनिरुद्रप्रसाद सिंह
(सन् १९२०–२०२०)
२१ मे १९५६
(वि.सं. २०१३ जेठ ०८)
२९ जुन १९५९
(वि.सं. २०१६ असाढ १५)
३ वर्ष, ३९ दिन महेन्द्र वीर विक्रम शाह
हरिप्रसाद प्रधान
(-)
१४ डिसेम्बर १९६१
(वि.सं. २०१८ मङ्सिर २९)
१५ डिसेम्बर १९६३
(वि.सं. २०२० मङ्सिर २९)
२ वर्ष, १ दिन
भगवतिप्रसाद सिंह
(-)
९ अप्रिल १९६४
(वि.सं. २०२० चैत्र २७)
१० जुलाई १९७०
(वि.सं. २०२७ असाढ २६)
६ वर्ष, ९२ दिन
  रत्नबहादुर विष्ट
(सन् १९१०-१९९०)
२६ जुलाई १९७०
(वि.सं. २०२७ साउन ११)
६ अगस्ट १९७६
(वि.सं. २०३३ साउन २२)
६ वर्ष, ११ दिन
नयनबहादुर खत्री
(सन् १९२०–२०२०)
८ अगस्ट १९७६
(वि.सं. २०३३ साउन २४)
१० डिसेम्बर १९८५
(वि.सं. २०४२ मङ्सिर २५)
९ वर्ष, १२४ दिन वीरेन्द्र वीर विक्रम शाह
धनेन्द्रबहादुर सिंह
(-)
११ डिसेम्बर १९८५
(वि.सं. २०४२ मङ्सिर २६)
७ अगस्ट १९९१
(वि.सं. २०४८ मङ्सिर २०)
५ वर्ष, २३९ दिन
  विश्वनाथ उपाध्याय
(सन् १९३०-२०१४)
७ अगस्ट १९९१
(वि.सं. २०४८ मङ्सिर २२)
२५ सेप्टेम्बर १९९५
(वि.सं. २०५२ असोज १०)
४ वर्ष, ४९ दिन
  सुरेन्द्रप्रसाद सिंह
(सन् १९३२-२०२१)
२६ सेप्टेम्बर १९९५
(वि.सं. २०५२ असोज १०)
१४ फेब्रुअरी १९९७
(वि.सं. २०५३ फागुन ०३)
१ वर्ष, १४१ दिन
१० त्रिलोक प्रताप राणा
(सन् १९३३-२०१४)
१४ फेब्रुअरी १९९७
(वि.सं. २०५३ फागुन ०४)
१७ सेप्टेम्बर १९९७
(वि.सं. २०५४ असोज ०१)
२१५ दिन
११ ओमभक्त श्रेष्ठ
(सन् १९३३-२०२०)
१७ सेप्टेम्बर १९९७
(वि.सं. २०५४ असोज ०२)
१२ अप्रिल १९९८
(वि.सं. २०५४ चैत्र ३०)
२०७ दिन
१२ मोहनप्रसाद शर्मा
(-)
१३ अप्रिल १९९८
(वि.सं. २०५४ चैत्र ३१)
१५ डिसेम्बर १९९९
(वि.सं. २०५६ पुस ०१)
१ वर्ष, २४६ दिन
१३ केशवप्रसाद उपाध्याय
(-)
१६ डिसेम्बर १९९९
(वि.सं. २०५६ पुस ०२)
५ डिसेम्बर २००२
(वि.सं. २०५९ मङ्सिर १९)
२ वर्ष, ३५४ दिन
१४ केदारनाथ उपाध्याय
(सन् १९३९)
६ डिसेम्बर २००२
(वि.सं. २०५९ मङ्सिर २०)
२१ जनवरी २००४
(वि.सं. २०६० माघ ०६)
१ वर्ष, ४६ दिन ज्ञानेन्द्र शाह
१५ गोविन्दबहादुर श्रेष्ठ
(सन् १९३९–२०१६)
२२ जनवरी २००४
(वि.सं. २०६० माघ ०७)
१३ जनवरी २००५
(वि.सं. २०६१ पुस २९)
३५७ दिन
१६ हरिप्रसाद शर्मा
(सन् १९४०–२०१८)
१४ जनवरी २००५
(वि.सं. २०६१ माघ ०१)
२९ जुलाई २००५
(वि.सं. २०६२ साउन १४)
१९६ दिन
१७ दिलिपकुमार पौडेल
(-)
३१ जुलाई २००५
(वि.सं. २०६२ साउन १६)
८ सेप्टेम्बर २००७
(वि.सं. २०६४ भदौ २२)
२ वर्ष, ३९ दिन
१८ केदारप्रसाद गिरी
(सन् १९४४–२०१८)
५ अक्टोबर २००७
(वि.सं. २०६४ असोज १८)
७ मे २००९
(वि.सं. २०६६ बैशाख २४)
१ वर्ष, २१४ दिन
१९ मीनबहादुर रायमाझी
(-)
८ मे २००९
(वि.सं. २०६६ बैशाख २५)
१० फेब्रुअरी २०१०
(वि.सं. २०६६ माघ २७)
२७८ दिन रामवरण यादव
२० अनुप राज शर्मा
(-)
११ फेब्रुअरी २०१०
(वि.सं. २०६६ माघ २८)
२५ मार्च २०१०
(वि.सं. २०६६ चैत्र १२)
४२ दिन
२१ रामप्रसाद श्रेष्ठ
(-)
२६ मार्च २००९
(वि.सं. २०६६ चैत्र १३)
५ मे २०११
(वि.सं. २०६८ बैशाख २२)
२ वर्ष, ४० दिन
२२   खिलराज रेग्मी
(सन् १९४९)
६ मे २०११
(वि.सं. २०६८ बैशाख २३)
११ अप्रिल २०१४
(वि.सं. २०७० माघ २८)
२ वर्ष, ३४० दिन
२३ दामोदरप्रसाद शर्मा
(सन् १९४९)
११ अप्रिल २०१४
(वि.सं. २०७० चैत्र २७)
१४ अक्टोबर २०१४
(वि.सं. २०७१ असोज २३)
१८६ दिन
२४ रामकुमारप्रसाद शाह
(सन् १९५०)
१४ अक्टोबर २०१४
(वि.सं. २०७१ असोज २४)
७ जुलाई २०१५
(वि.सं. २०७२ असाढ २२)
२६६ दिन
२५ कल्याण श्रेष्ठ
(सन् १९५१)
८ जुलाई २०१५
(वि.सं. २०७२ असाढ २३)
१२ अप्रिल २०१६
(वि.सं. २०७२ चैत्र ३०)
२७९ दिन
२६ सुशीला कार्की
(सन् १९५२)
११ जुलाई २०१६
(वि.सं. २०७३ असाढ २७)
६ जुन २०१७
(वि.सं. २०७४ जेठ २४)
३३० दिन विद्यादेवी भण्डारी
२७ गोपाल पराजुली
(सन् १९५३)
१७ जुलाई २०१७
(वि.सं. २०७४ असाढ ०२)
१४ मार्च २०१८
(वि.सं. २०७४ फागुन ३०)
२४० दिन
२८ ओमप्रकाश मिश्र
(सन् १९५४)
१० सेप्टेम्बर २०१८
(वि.सं. २०७५ असोज २४)
१ जनवरी २०१९
(वि.सं. २०७५ पुस १७)
११३ दिन
२९ चोलेन्द्रशमशेर ज.ब.रा.
(सन् १९५७)
२ जनवरी २०१९
(वि.सं. २०७५ पुस १८)
पदासिन ५ वर्ष, १०८ दिन

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "सर्वोच्च अदालत नेपाल", सर्वोच्च अदालत, नेपाल, अन्तिम पहुँच २९ मे २०२१ 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्