केदार प्रसाद गिरी २०६४ असोज १८ देखि २०६६ बैशाख २४ सम्म [१]प्रधान न्यायधीश थिए । [२]

सर्वोच्च अदालतको प्रधानन्यायाधीशको रुपमा उनका पुर्वाधिकारी दिलिपकुमार पौडेल थिए भने उत्तराधिकारी मीनबहादुर रायमाझी बने। [३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. News, Aarthik (२०१८-११-२३), "Ex Chief Justice Giri passes away", Aarthiknews:: A leading business & economic news portal from Nepal (en-GBमा), अन्तिम पहुँच २०१९-०९-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-२७ मिति
  2. "Hon. Justice Kedar Prasad Giri took the oath of office as new CJ today", www.supremecourt.gov.np, अन्तिम पहुँच २०१९-०९-१० 
  3. "Rayamajhi assumes CJ office", The Himalayan Times (en-USमा), २००९-०५-१०, अन्तिम पहुँच २०१९-०९-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०२-१८ मिति