दामोदरप्रसाद शर्मा

नेपालका पूर्व प्रधानन्यायाधीश

दामोदरप्रसाद शर्मा नेपालका पूर्व प्रधानन्यायाधीश थिए। उनी २०७०/१२/२७ देखि २०७१/०६/२३ गतेसम्म नेपालको प्रधानन्यायाधीश भएका थिए । [२]

सम्माननीय
दामोदरप्रसाद शर्मा
नेपालको सर्वोच्च अदालत
कार्यकाल
२०७०/१२/२७–२०७१/०६/२३
पूर्वाधिकारीश्री खिलराज रेग्मी
उतराधिकारीश्री रामकुमारप्रसाद शाह
व्यक्तिगत विवरण
जन्म१९४९ अक्टोबर १०[१]
नागरिकतानेपाली
राष्ट्रियतानेपाली

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्