मोहनप्रसाद शर्मा
मोहनप्रसाद शर्मा नेपाली न्यायाधीश थिए जसले २०५४/चैत्र /३१ देेेखि २०५६/मङ्सिर/३० सम्म नेपालको १२औँ प्रधानन्यायाधीशको रूपमा काम गरेका थिए।[२] उनलाई नेपालका तत्कालीन श्री ५ वीरेन्द्रद्वारा नियुक्त गरिएको थियो।
मोहनप्रसाद शर्मा | |
---|---|
नेपालको १२औँ प्रधानन्यायाधीश | |
कार्यकाल २०५४ चैत ३१ – २०५६ मंसिर २९ | |
नियुक्ति कर्ता | श्री ५ वीरेन्द्र |
पूर्वाधिकारी | ओमभक्त श्रेष्ठ |
उतराधिकारी | केशवप्रसाद उपाध्याय |
व्यक्तिगत विवरण | |
जन्म | १९९१ पुष १ [१] काठमाडौँ, नेपाल |
मृत्यु | २०७८ माघ ५ [१] काठमाडौँ, नेपाल |
राष्ट्रियता | नेपाल |
जीवनी
सम्पादन गर्नुहोस्उनको जन्म १९९१ पुष १ मा काठमाडौंकको कमलपोखरीमा भएको थियो। [१] शर्माले २०१६ साल देखी सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरेका थिए।[१]
मृत्यु
सम्पादन गर्नुहोस्शर्माको मिती २०७८ साल माघ ०५ गते बुधवार दिउँसो ०१:२९ मा मृत्यु भएको थियो। उनको निधनमा शोक मनाउन माघ ०९ मा नेपालभरका अदालत र न्याधीकरणहरूमा शोक बिदा दिइएको थियो।[१]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ १.२ १.३ १.४ श्री सर्वोच्च अदालत, "सर्वोच्च अदालतबाट मिति २०७८/१०/०८ मा जारी प्रेस विज्ञप्ती ।", श्री सर्वोच्च अदालत (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२२।
- ↑ श्री सर्वोच्च अदालत, "पूर्व प्रधान न्यायाधीशहरू", श्री सर्वोच्च अदालत (नेपालीमा), अन्तिम पहुँच २०१९-०९-२०।