दिलीप कुमार पौडेल विक्रम सम्वत २०६२ साउन १६ देखि विक्रम सम्वत २०६४ भाद्र २२ सम्म नेपालको प्रधानन्यायाधीश थिए । सर्वोच्च अदालतको प्रधानन्यायाधीशको रुपमा उनका पूर्वाधिकारी हरिप्रसाद शर्मा थिए भने उत्तराधिकारी केदारप्रसाद गिरी बने। [१] [२] [३] [४] [५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Between Bar and Bench- Nepali Times", archive.nepalitimes.com, अन्तिम पहुँच २०१९-०८-२३ 
  2. "Action against judges if found guilty of taking bribe: CJ", The Himalayan Times (en-USमा), २००७-०३-२१, अन्तिम पहुँच २०१९-०८-२३ 
  3. "Nepal reporters lose court fight" (en-GBमा), २००५-११-११, अन्तिम पहुँच २०१९-०८-२३ 
  4. "Court steps in to salvage Nepal’s independent media | Asian Tribune", www.asiantribune.com, अन्तिम पहुँच २०१९-०८-२३ 
  5. "Embassy of Japan in Nepal", www.np.emb-japan.go.jp, अन्तिम पहुँच २०१९-०८-२३  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०६-०२ मिति