नेकपा (एमाले)को १०औँ महाधिवेशन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को १०औँ महाधिवेशन २०७८ मंसिर १० देखि १३ [१] सम्म भयो। केन्द्रीय कमिटी सदस्य र विभाग चयन गर्ने यो अधिवेशन चितवन जिल्लाको सौराहामा आयोजना भएको थियो। [२]

१,९९९ महाधिवेशन प्रतिनिधिहरू निर्वाचित भएका थिए जबकि ५% मनोनीत भएका थिए। [३]

मंसिर १० मा चितवनमा अभूतपूर्व संख्यामा कार्यकर्ता–शुभेच्छुक उतारेर एमालेले जुन भव्यताका साथ महाधिवेशन उद्घाटन समारोह आयोजना गरेको थियो, उक्त कुम्भमेला समापन हुँदासम्म उसले त्यो साख यथावत् राखिरहन भने सकेन ।[४]

निर्वाचन सम्पादन गर्नुहोस्

यो महाधिवेशनमा एक अध्यक्ष, ५ उपाध्यक्ष, एक महासचिव, एक उप-महासचिव र सात सचिव निर्वाचित भए।[५]

क्र.सं. नाम मत नतिजा सन्दर्भ
अध्यक्ष (१)
खड्गप्रसाद ओली १८३७ निर्वाचित [६]
भीमबहादुर रावल २२३ पराजित
वरिष्ठ उपाध्यक्ष (१)
ईश्वर पोखरेल निर्वाचित सर्वसम्मत [७]
उपाध्यक्ष (६)
अष्टलक्ष्मी शाक्य १९७६ निर्वाचित [८]
सुरेन्द्र पाण्डे १९२५ निर्वाचित
सुवासचन्द्र नेम्वाङ १८६५ निर्वाचित
विष्णुप्रसाद पौडेल १८५६ निर्वाचित
युवराज ज्ञवाली १८४२ निर्वाचित
रामबहादुर थापा १७६८ निर्वाचित
घनश्याम भुसाल ७२५ पराजित
महासचिव (१)
शंकर पोखरेल निर्वाचित सर्वसम्मत [७]
उप महासचिव (३)
प्रदीपकुमार ज्ञवाली निर्वाचित सर्वसम्मत [७]
विष्णु रिमाल निर्वाचित सर्वसम्मत
पृथ्वी सुब्बा गुरुङ निर्वाचित सर्वसम्मत
सचिव (७)
गोकर्ण विष्ट १९७४ निर्वाचित [९]
योगेश भट्टराई १९६० निर्वाचित
टोपबहादुर रायमाझी १८०४ निर्वाचित
छविलाल विश्वकर्मा १८०३ निर्वाचित
पद्म कुमारी अर्याल १७९९ निर्वाचित
लेखराज भट्ट १७०४ निर्वाचित
रघुवीर महासेठ १५०० निर्वाचित
भीमप्रसाद आचार्य ७८८ पराजित
टङ्क कार्की ५५९ पराजित

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. News, Nepal, "UML 10th general convention from Nov 26 to 29", nepalnews.com.np (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-२५ 
  2. Kamat, Ram Kumar (२०२१-१०-२२), "UML to hold next general convention in Chitwan", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-२५ 
  3. "CPN-UML electing 1,999 delegates for Gen Convention today", Khabarhub (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-२५ 
  4. "विचार सम्पादकीय नारायणीमा बग्नबाट जोगिएको एमालेको आन्तरिक लोकतन्त्र", कान्तिपुर, अन्तिम पहुँच २०७८ मंसिर १५ 
  5. "कस्तो बन्दैछ एमालको पदाधिकारी टीम ? यी हुन् सहमतिमा जाँदाका दुई विकल्प", Lokaantar (Nepaliमा), अन्तिम पहुँच २०२१-११-२५ 
  6. Setopati, सन्जिब बगाले ::, "केपी शर्मा ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित", Setopati (हिन्दीमा), अन्तिम पहुँच २०२१-११-३० 
  7. ७.० ७.१ ७.२ "UML gets Oli’s men as senior vice-chair, general secretary and deputy general secretaries unopposed", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-११-३० 
  8. Setopati, सन्जिब बगाले ::, "उपाध्यक्ष जित्नेमा अष्टलक्ष्मीको सबैभन्दा बढी मत, बादलको सबैभन्दा कम", Setopati (हिन्दीमा), अन्तिम पहुँच २०२१-११-३० 
  9. Setopati, सेतोपाटी संवाददाता ::, "सचिवमा गोकर्ण विष्टको सबैभन्दा बढी मत, टंक कार्कीको सबैभन्दा कम", Setopati (हिन्दीमा), अन्तिम पहुँच २०२१-११-३०