भीमप्रसाद आचार्य
नेपालका राजनीतिज्ञ
संविधानसभा निर्वाचन २०७० मा भिम प्रसाद आचार्य ने.क.पा. एमाले सुनसरी क्षेत्र न. ६ का सभासद् थिए।
भिम प्रसाद आचार्य | |
---|---|
कोशी प्रदेशको मुख्यमन्त्री | |
कार्यकाल भाद्र १०, २०७८[१] – कार्तिक १५ २०७८ | |
पूर्वाधिकारी | शेरधन राई |
उतराधिकारी | राजेन्द्रकुमार राई |
व्यक्तिगत विवरण | |
जन्म | नेपाल |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी |
जीवनवृति | राजनीतिज्ञ |
व्यक्तिगत विवरण
सम्पादन गर्नुहोस्नाम : भीम आचार्य
जन्म स्थान : तेलिया गा.वि.स. वडा नं. ६, धनकुटा
स्थायी ठेगाना : इनरुवा–६, सुनसरी
जन्म मिति : २०१६ वैशाख १४
बुबाको नाम : बाला प्रसाद आचार्य
आमाको नाम : लक्ष्मी देवी आचार्य
श्रीमतीको नाम : नीरादेवी आचार्य
सन्तान : १ छोरी, १ छोरा (अस्मिता, अशिम आचार्य)
शैक्षिक योग्यता:
सम्पादन गर्नुहोस्स्नातकोत्तर, व्यवस्थापन
राजनीतिक पृष्ठभूमिः[२]
सम्पादन गर्नुहोस्- २०३२ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित ।
- २०३५/०३६ को विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी ।
- २०३६ सालमा इन्जिनियरिङ अध्ययन संस्थान स्ववियु सचिवमा अनेरास्ववियुबाट निर्वाचित ।
- २०३८ सालमा सरस्वती बहुमुखी क्याम्पस, लैनचौरको स्ववियु सचिवमा निर्वाचित ।
- २०३८ सालमा तत्कालिन नेकपा (माले) को युथ लिगको सचिव ।
- २०३९ सालमा सम्पन्न अनेरास्ववियुको सातौं राष्ट्रिय सम्मेलनबाट महासचिवमा निर्वाचित ।
- २०३९ सालमा नेकपा (माले) लिडिङ युथ लिगको सचिवमा निर्वाचित ।
- २०४१ सालमा राजकाज मुद्दा अन्तर्गत २ वर्ष जेल र पटक पटक गरी ११ पटक गिरफ्तार ।
- २०४४ सालमा नेकपा (माले) उपत्यका विद्यार्थी क्षेत्र हेर्ने पार्टी जिल्ला कमिटीको सचिव र अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य ।
- २०४६ सालको जनआन्दोलनमा नेकपा (माले) द्वारा गठित “प्रजातान्त्रिक आन्दोलन समन्वय समिति” को सचिव ।
- २०४६ सालको जनआन्दोलनको योजना निर्माणमा संलग्न र सक्रिय सहभागी ।
- वि.सं. २०४७–२०५५ सम्म नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीको सचिव ।
- २०५४ सालमा नेपालगंजमा सम्पन्न पार्टीको छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित ।
- २०५७/०५८ मा पार्टी केन्द्रीय कार्यालयको सचिव ।
- वि.सं. २०५८–२०६५ सम्म पार्टीको कोशी अञ्चल ईन्चार्ज ।
- २०६४ देखि हालसम्म संविधान सभा सदस्य ।
- वि.सं. २०६५– २०६९ सम्म नेकपा (एमाले) संसदीय÷संविधान सभा दलको प्रमुख सचेतक ।
- २०७० सालमा गठित मन्त्री मण्डलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ।
- नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटी सचिव ।
- दसौं महाधिवेशनमा सचिवमा पराजित
हालः नेकपा (एमाले) १ नं. प्रदेश संगठन कमिटीको संयोजक ।
सम्पर्क नं. : ९८४१९८३९७७, ९८५११८०१७०
ईमेल : bhimacharya54@yahoo.com
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "आचार्यले लिए मुख्यमन्त्रीको शपथ", इकान्तिपुर, भाद्र १०, २०७८, अन्तिम पहुँच भाद्र १०, २०७८।
- ↑ "माननीय मुख्यमन्त्रीज्यूको परिचय: व्यक्तिगत विवरण" (npमा), मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगर, अन्तिम पहुँच २०२१-०८-३१।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा भीमप्रसाद आचार्य सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-३१ मिति