नुर-उन-निसा इनायत खान (प्रचलित: नुर इनायत खान; उर्दू: نور عنایت خان, अंग्रेजी: Noor Inayat Khan; १ जनवरी १९१४ – १३ सेप्टेम्बर १९४४) भारतीय मूलको ब्रिटिश गुप्तचर थिइन्, जिनले द्वितीय विश्वयुद्ध को दौरान मित्र देशहरू को लागि जासूसी गरिन् । ब्रिटेनको स्पेशल अपरेशन्स एक्जीक्यूटिवको रूपमा प्रशिक्षित नुर द्वितीय विश्वयुद्धको दौरान फ्रान्स को नाजी अधिकार क्षेत्रमा जाने पहिलो महिला वायरलेस अपरेटर थिइन् । जर्मनी द्वारा गिरफ्तार गरी यातना दिने र गोली मारी उनको हत्या गर्नु भन्दा पहिले द्वितीय विश्वयुद्धको दौरान उनी फ्रान्समा एक गुप्त अभियानको अन्तर्गत नर्सको काम गर्थिन । फ्रान्समा उनको यस कार्यकाल तथा त्यसपछि आगामी १० महीन सम्म उनलाई यातनाहरू दिइयो र पूछताछ गरियो, तर पूछताछ गर्ने नाजी जर्मनी को खुफिया पुलिस गेस्टापो द्वारा उनीबाट केहि राज भनाउन सकेन । उनको बलिदान र साहसको गाथा युनाइटेड किंगडम र फ्रान्समा प्रचलित छ । उनको सेवाहरूको लागि उनलाई युनाइटेड किंगडम एवम् अन्य राष्ट्रमंडल देशहरू को सर्वोच्च नागरिक सम्मान जॉर्ज क्रसबाट सम्मानित गरियो । उनको स्मृतिमा लन्डन को गार्डन स्क्वेयरमा स्मारक बनाइएको छ, जुन इंग्लैण्ड मा कुनै मुसलमान लाई समर्पित र कुनै एसियाई महिलाको सम्मानमा यस किसिमको पहिलो स्मारक हो ।

नुर इनायत खान
अन्य नाम(हरू)नोरा बाकर
उपनाम(हरू)मेडेलिन (१९४३, जासूसीको लागि नर्सको रूपमा )
जन्म(१९१४-०१-०१)१ जनवरी १९१४
मास्को, रूसी साम्राज्य
मृत्यु१३ सेप्टेम्बर १९४४(1944-09-13) (उमेर ३०)
डकाऊ प्रताडना शिविर, जर्मनी
निष्ठायूनाइटेड किंगडम, फ्रान्स
सेवा/शाखामहिला सहायक वायु सेना (Women's Auxiliary Air Force,डब्लू॰ ए॰ ए॰ एफ॰[१]),
विशेष अभियानको कार्यकारी (Special Operations Executive,एस॰ ओ॰ ई॰[२])
प्राथमिक चिकित्सा नर्सिंग क्षेत्र (First Aid Nursing Yeomanry[३]
सक्रिय सेवा अवधि१९४०-१९४४ (डब्लू॰ ए॰ ए॰ एफ॰)
१९४३–१९४४ (एस॰ ओ॰ ई॰)
सैन्य क्रमसहायक अनुभाग अधिकारी (Women's Auxiliary Air Force, डब्लू॰ ए॰ ए॰ एफ॰)
प्रतीक चिन्ह [Ensign] (First Aid Nursing Yeomanry, एफ॰ ए॰ एन॰ वाई॰)
एकाइसिनेमा
पुरस्कारहरूजॉर्ज क्रस, क्रोक्स डी गेयर, मेन्संड इन डिस्पैचिज

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Narracot, A.H. (१९४१), "9 - Woman in Blue", How The R A F Works [कैसे होता है आर॰ ए. एफ॰ का कार्य] (अंग्रेज़ीमा), फ्रेडरिक मुलर लिमिटेड, पृ: 108 (एन॰115), अन्तिम पहुँच ०७ अक्तूबर २०१४  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "'Pat Line' – An Escape & Evasion Line in France in World War II" ['पेट लाइन'- द्वितीय विश्व युद्ध के दौरान फ्रांस में एक एस्केप और गुप्त कड़ी] (अंग्रेज़ीमा), क्रिस्टोफर लांग, अन्तिम पहुँच ०७ अक्तूबर २०१४  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "First Aid Nursing Yeomanry" [प्राथमिक चिकित्सा नर्सिंग क्षेत्र] (अंग्रेज़ीमा), 16वीं लांसर्स, अन्तिम पहुँच ०७ अक्तूबर २०१४  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-१० मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्