नुबचे (शेर्पा भाषा: ནུབ་རྩེ། उच्चारण: नुब् चे) नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा अवस्थित महालङ्गुर हिमश्रृंखला अन्तर्गत पर्ने हिमाल हो। यो सगरमाथाबाट २ किलोमिटरको दुरीमा रहेको छ। यो हिमाल सगरमाथाको पश्चिममा रहेकोले यसको नाम तिब्बती र शेर्पा भाषामा नुबचे भनिन्छ जसको अर्थ अङ्ग्रेजीमा Western Peak र नेपालीमा पश्चिमी शिखर भन्ने हुन्छ।

ནུབ་རྩེ། नुबचे
Nuptse-fromLobuche.jpg
ल्होबुचेबाट देखिएको नुबचे हिमाल
सर्वोच्च बिन्दु
उचाई७,८६१ मी (२५,७९१ फिट)
प्रमुखता३१९ मी (१,०४७ फिट)
नामकरण
अङ्ग्रेजी अनुवादWestern Peak
भाषाको नामशेर्पा भाषा
भूगोल
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Nepal relief" उपलब्ध छैन्.
राज्य/प्रदेशNP
मातृ हिमशृङ्खलामहालङ्गुर हिमश्रृङ्खला
आरोहण
सफल आरोहण१९६१मा बेलायती समुहले
सजिलो मार्गsnow/ice climb


सन्दर्भ सामग्रीहरूसम्पादन