नीलकण्ठ नगरपालिका

(निलकण्ठबाट अनुप्रेषित)

नीलकण्ठ नगरपालिका धादिङ जिल्लाका २ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका निलकण्ठ, सुनौलाबजार, मुरलीभञ्ज्याङसांकोष गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा धुवाँकोट, खाल्टे र ज्यामरुङ गाविसहरू यसमा गाभिएका थिए

नीलकण्ठ नगरपालिका
नीलकण्ठ नगरपालिका is located in बागमती प्रदेश
नीलकण्ठ नगरपालिका
बागमती प्रदेशको नक्सामा नीलकण्ठ नगरपालिकाको अवस्थिति
नीलकण्ठ नगरपालिका is located in नेपाल
नीलकण्ठ नगरपालिका
नीलकण्ठ नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°२६′N ८५°०५′E / २७.४३°N ८५.०९°E / 27.43; 85.09निर्देशाङ्कहरू: २७°२६′N ८५°०५′E / २७.४३°N ८५.०९°E / 27.43; 85.09
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाधादिङ
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखभीमप्रसाद ढुङ्गाना (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखदिपक विश्‍वकर्मा (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१९७.०७ किमी (७६.०९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५८,८२८
 • घनत्व३००/किमी (७७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार नीलकण्ठ नगरपालिकाको कुल जनसङ्ख्या ५८,८२८ रहेको छ भने यहाँ १६,३९१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्