एल साल्भादोर राष्ट्रिय फुटबल टोली
एल साल्भादोर राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा एल साल्भादोरको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो एल साल्भादोरमा फुटबलको लागि शासकीय निकाय एल साल्भादोर फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | La Selecta Los Cuscatlecos La Azul y Blanco | ||
---|---|---|---|
सङ्गठन | साल्भादोर फुटबल सङ्घ | ||
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ | ||
उप-सङ्घ | मध्य अमेरिकी फुटबल सङ्घ (मध्य अमेरिका) | ||
प्रमुख प्रशिक्षक | Carlos de los Cobos | ||
कप्तान | खाली | ||
सर्वाधिक उपस्थिति |
| ||
सर्वाधिक गोलकर्ता | Raul Diaz Arce (३९)[१] | ||
गृह रङ्गशाला | Estadio Cuscatlán | ||
फिफा कोड | SLV | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ७२ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ४९ (अप्रिल २०१२) | ||
निम्न वरीयता | १९० (नोभेम्बर २००६) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
कोस्टारिका ७–० एल साल्भादोर (ग्वाटेमाला शहर, ग्वाटेमाला; १४ सेप्टेम्बर १९२१) | |||
ठूलो विजय | |||
एल साल्भादोर १२–० एन्गुला (सान साल्भादोर, एल साल्भादोर; ६ फेब्रुअरी २००८) | |||
ठूलो हार | |||
हङ्गेरी १०–१ एल साल्भादोर (एल्चे, स्पेन; १५ जून १९८२) | |||
विश्वकप | |||
उपस्थिति | २ (पहिलो खेल १९७०) | ||
उत्कृष्ट नतिजा | समुह चरण, १९७० र १९८२ | ||
गोल्ड कप | |||
उपस्थिति | २२ (पहिलो खेल १९६३) | ||
उत्कृष्ट नतिजा | उप-बिजेता, १९६३ र १९८१ |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "एल साभादोर -अन्तर्राष्ट्रिय खेलाडीहरू", आरसएसएसएफ, अन्तिम पहुँच ४ जनवरी २०१७।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा एल साल्भादोर राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
टोलीको एक दृश्य |