नगमा
नन्दिता मोरारजी या नम्रता सदाना, जुन नगमा को रूपमा प्रसिद्ध छन्, हिन्दी: नगमा तमिल: நக்மா (जन्म २५ डिसेम्बर १९७४), बलिवुड, टलिवुड र कलीवुडको एक भारतीय अभिनेत्री हुन् । सन् १९९० को दशकमा आफ्नो चरममा, द हिन्दु पत्रिकाको उद्धरणानुसार, "तमिल चलचित्र माथि उनको प्रभुत्व" थियो ।[१] उनको जन्म क्रिसमस दिवसको दिन, एक मुसलमान आमा र हिन्दु बुवाको घरमा भएको थियो । उनले बलिवुड मा आफ्नो अभिनय करिअर शुरू गरिन् र केही चलचित्रमा अभिनय गरिन्, तर उनी दक्षिणमा बसाईसराई गरिन्, जहा उनलाई मुम्बई आउनु भन्दा पहिलेसम्म, अपार सफलता मिल्यो । नगमा हिन्दी, तेलुगू, तमिल, कन्नड, मलयालम, बङ्गाली, भोजपुरी, पञ्जाबी और अब मराठी जस्तो भारतीय भाषाहरूमा विस्तृत रूपले काम गर्नको लागि उल्लेखनीय रहेकी छिन् ।[२]
नगमा | |
---|---|
जन्म | नंदिता अरविन्द मोरारजी २५ डिसेम्बर १९७४ मुम्बई, भारत |
अन्य नाम | नागमा सदाना |
कार्यकाल | १९९०–२००८ |
धर्म | ईसाई |
आफन्त | ज्योतिका (दिदी) सुरिया (जेठाजु) |
जीवनी
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Nagma plays mother" in The Hindu (18 जुलाई 2002), at वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-०६ मिति
- ↑ "Nagma excels in nine languages!" वेब्याक मेसिन अभिलेखिकरण २०१०-०१-३१ मितिIdleburra.com (30 Nov.2006)at वेब्याक मेसिन अभिलेखिकरण २०१०-०१-३१ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्