ज्योतिका सरवन (जन्म ज्योतिका सदनाह; १८ अक्टोबर १९७७) एक भारतीय अभिनेत्री हुन्। उनी मुख्यतः तमिल चलचित्रहरूमा अभिनय गर्दछिन्।[१]

ज्योतिका सरवन
Jyothika Saravanan
फिल्मफेयर पुरस्कार दक्षिण २०१४ मा ज्योतिका
जन्मज्योतिका सदनाह
(1977-10-18) १८ अक्टोबर १९७७ (उमेर ४६)
मुम्बई, भारत
वासस्थानचेन्नई, तमिलनाडु, भारत
पेशाचलचित्र अभिनेत्री
कार्यकाल१९९७–२००९ २०१५-वर्तमान
जीवनसाथीसुर्या (२००६–वर्तमान)
सन्तान
परिवाररोशनी (बहिनी)
नगमा (दिदी)
कार्ति (देवर)
शिवकुमार (ससुरा)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Jyothika receives critical acclaim", Screen, १० फेब्रुअरी २००६, मूलबाट २ फेब्रुअरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मे २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्