ध्रुविय भालु
ध्रुविय भालु उत्तरी ध्रुवको क्षेत्रमा; विशेषत आर्कटिक सागरको वरिपरिको क्षेत्रमा पाइने मांसहारी जनावर हो । यो भालुको ठुला आकार भएका प्रजातिहरू मध्ये एक हो । यसको भालेको तौल ३५०–७०० किलोग्राम हुन्छ भने पोथीको तौल भालेको आधा जति मात्र हुन्छ ।
ध्रुविय भालु | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | U. maritimus
|
वैज्ञानिक नाम | |
Ursus maritimus Phipps, 1774[२] | |
Polar bear range | |
पर्याय | |
Ursus eogroenlandicus |
तस्विर सङ्ग्रह
सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Schliebe, S., Wiig, Ø., Derocher, A. & Lunn, N. (IUCN SSC Polar Bear Specialist Group) (२००८), "Ursus maritimus", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच २०१३-०७-२४।
- ↑ Phipps, pg. 185
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा Ursus maritimus सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिप्रजातिमा यस बारे थप सामग्रीहरू रहेका छन् : Ursus maritimus
विकिमिडिया कमन्समा ध्रुविय भालु सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।