ध्रुविय भालु उत्तरी ध्रुवको क्षेत्रमा; विशेषत आर्कटिक सागरको वरिपरिको क्षेत्रमा पाइने मांसहारी जनावर हो । यो भालुको ठुला आकार भएका प्रजातिहरू मध्ये एक हो । यसको भालेको तौल ३५०–७०० किलोग्राम हुन्छ भने पोथीको तौल भालेको आधा जति मात्र हुन्छ ।

ध्रुविय भालु
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
U. maritimus
वैज्ञानिक नाम
Ursus maritimus
Phipps, 1774[२]
Polar bear range
पर्याय

Ursus eogroenlandicus
Ursus groenlandicus
Ursus jenaensis
Ursus labradorensis
Ursus marinus
Ursus polaris
Ursus spitzbergensis
Ursus ungavensis
Thalarctos maritimus

तस्विर सङ्ग्रह सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Schliebe, S., Wiig, Ø., Derocher, A. & Lunn, N. (IUCN SSC Polar Bear Specialist Group) (२००८), "Ursus maritimus", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच २०१३-०७-२४ 
  2. Phipps, pg. 185

बाह्य कडीहरू सम्पादन गर्नुहोस्