धादिङ १ (निर्वाचन क्षेत्र)

(धादिङ १बाट अनुप्रेषित)

धादिङ १ नेपालको धादिङ जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]

धादिङ १
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा धादिङ १
प्रदेशबागमती प्रदेश
जिल्लाधादिङ जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत-समाजवादी)
सदस्य(हरू)राजेन्द्रप्रसाद पाण्डे

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

धादिङ १ संसदीय क्षेत्रमा बेनीघाट रोराङ गाउँपालिका, सिद्धलेक गाउँपालिका, गजुरी गाउँपालिका, गल्छी गाउँपालिका, थाक्रे गाउँपालिकाधुनिबेसी नगरपालिका रहेका छन्।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • धादिङ १ (क)
  • धादिङ १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ दामन पाखरिन तामाङ नेपाली कांग्रेस
२०५१ बुद्धिमान तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी
२०६४ पुष्पविक्रम मल्ल नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० धनबहादुर घले नेकपा एमाले
२०७४ भूमिप्रसाद त्रिपाठी
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले
२०७९ राजेन्द्रप्रसाद पाण्डे नेकपा एस

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५