धनगढी विमानस्थल (IATA: DHI, ICAO: VNDH) नेपालको सुदूरपश्चिम प्रान्तको कैलाली जिल्लामा सेवा प्रदान गर्ने धनगढीमा अवस्थित एउटा आन्तरिक विमानस्थल हो। धनगढी विमानस्थल सुदूरपश्चिम प्रदेशको जिल्ला र मुगु जिल्लाको रारा विमानस्थलमा सेवा प्रदान गर्ने क्षेत्रीय विमानस्थल पनि हो। धनगढी विमानस्थलदेखि खप्तड राष्ट्रिय निकुञ्जसम्म केही व्यावसायिक हेलिकप्टर सञ्चालनमा छन् ।

धनगढी विमानस्थल
विवरण
विमानस्थल प्रकारसार्वजनिक
मालिकनेपाल सरकार
सञ्चालकनेपाल नागरिक उड्डयन प्राधिकरण
अवस्थित स्थानधनगढी
उचाइ समुद्री सतह६९० ft / २१० m
निर्देशाङ्क२८°४५′१२″उ॰ ८०°३४′५५″पू॰ / २८.७५३३३°N ८०.५८१९४°E / 28.75333; 80.58194
नक्सा
धनगढी विमानस्थल is located in नेपाल
धनगढी विमानस्थल
धनगढी विमानस्थल
Location of airport in Nepal
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
09/27 १,८०० ५,९०६ black topped
Source:[१]

इतिहास सम्पादन गर्नुहोस्

धनगढी विमानस्थल सन् १९५८ जुलाई ६ मा स्थापना भएको हो । [[१]] २०२२ मा, नेपाल एयरलाइन्सले धनगढी विमानस्थलबाट क्षेत्रीय उडानहरू पुन: सुरु गर्‍यो र यसलाई एयरलाइनको सबैभन्दा पश्चिमी हब बनाएको थियो। [[२]]

एयरलाइन्स र गन्तव्यहरू सम्पादन गर्नुहोस्

विमानसेवागन्तव्य(हरू)
बुद्ध एयर काठमाडौँ,[२] पोखरा
नेपाल वायुसेवा निगम बाजुरा, दिपायल सिलगढी, जयपृथ्वी[३]
सौर्य एयरलाइन्स काठमाडौँ[४]
श्री एयरलाइन्स काठमाडौँ[५]

नामांकरण सम्पादन गर्नुहोस्

यो विमानस्थलको नाम नेपालको धनगढी नगरको नामबाट राखीएको हो।

स्थिति सम्पादन गर्नुहोस्

यो विमानस्थल कैलाली सदरमुकाम धनगढीको पूर्वी क्षेत्रमा पूर्व पश्चिम लम्विएर रहेको छ।

विमान सेवाहरू सम्पादन गर्नुहोस्

नेपाल वायुसेवा गोर्खा एअरलाईन्स सिता एअर

उडान सम्पादन गर्नुहोस्

यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिश्तारित छ-

  1. Airport information for DHI / VNDH at Great Circle Mapper.
  2. "Flight schedule", Buddha Air, मूलबाट २० अक्टोबर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुन २०१० 
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named OK
  4. "Scheduled flights", Saurya Airlines, मूलबाट १० जुन २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुन २०१०  वेब्याक मेसिन अभिलेखिकरण १० जुन २०१० मिति
  5. "Scheduled flights", Yeti Airlines, मूलबाट १० जुन २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुन २०१०  वेब्याक मेसिन अभिलेखिकरण १० जुन २०१० मिति