धावनमार्ग
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा धावनमार्ग (RWY वा रनवे)लाई विमानस्थलमा रहेको भूमी हो जहाँ विमान उडान र अवतरण गर्ने गर्छ भनी परिभाषित गरेको छ ।[१] धावनमार्ग मानव निर्मित र प्राकृतिक दुई किसिमको हुने गर्दछ । मानव निर्मित धावनमार्गको सतह प्रायः कालोपत्रे वा कन्क्रिटबाट बनेको हुन्छ वा दुवैको मिश्रणले बनेको हुन्छ । प्राकृतिक धावनमार्गको सतह घाँस, ठोस माटो आदिको हुनसक्छ ।

ब्रुस्सेल्स विमानस्थलको धावनमार्ग

स्याङबोचे विमानस्थलको चित्र
नामकरणसम्पादन
धावनमार्गको भागसम्पादन
धावनमार्गको चिह्नसम्पादन
चित्र दीर्घासम्पादन
मुस्टिके विमानस्थलको धावनमार्ग
लुक्ला विमानस्थलको धावनमार्ग
चेन्नई विमानस्थलको हवाई दृश्य
फ्र्याङ्कफर्ट विमानस्थलको धावनमार्ग
ज्युरिख विमानस्थलको नक्सा
सन्दर्भ सामग्रीहरूसम्पादन
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा धावनमार्ग सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विक्षनरी, नि:शुल्क शब्दकोशमा Runway हेर्नुहोस्