दैलेख २ (निर्वाचन क्षेत्र)

दैलेख २ नेपालको दैलेख जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

दैलेख २
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड २(क) (रातो) र २(ख)
प्रदेशकर्णाली प्रदेश
जिल्लादैलेख जिल्ला
निर्वाचक मण्डल६९,७४५
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदराजबहादुर बुढा नेकपा (एमाले)
कर्णाली
सांसद
२(क)
सुशीलकुमार थापा (नेकपा (एमाले))
कर्णाली प्रदेश
सांसद
२(ख)
राजबहादुर शाही (नेकपा (एमाले))

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

दैलेख २ संसदीय निर्वाचन क्षेत्रमा दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका ठाँटीकाँध गाउँपालिकाआठबीस नगरपालिका समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

कर्णाली प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • दैलेख २ (क)
  • दैलेख २ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ रङ्गबहादुर शाही नेपाली काङ्ग्रेस
२०५१ विनोदकुमार शाह नेपाल मजदुर किसान पार्टी
२०५२[३] नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०५६ शिवराज जोशी नेपाली काङ्ग्रेस
२०६४ राजबहादुर बुढा नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०७० लक्ष्मीप्रसाद पोखरेल
२०७४ राजबहादुर बुढा
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सभा सम्पादन गर्नुहोस्

२(क) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ सुशीलकुमार थापा नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

२(ख) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ राजबहादुर शाही नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "New cabinet appointments- Nepali Times", archive.nepalitimes.com, अन्तिम पहुँच २०२०-१२-०१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्