देवचुली नगरपालिका

(देवचुलीबाट अनुप्रेषित)

देवचुली नगरपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २५ वैशाख २०७१ मा, नगरपालिका घोषणा गर्दा साविकका देवचुली, प्रगतीनगरदिव्यपुरी गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा रजहर गाविस यसमा गाभिएको थियो।

देवचुली नगरपालिका
देवचुली नगरपालिका is located in गण्डकी प्रदेश
देवचुली नगरपालिका
गण्डकी प्रदेशको नक्सामा देवचुली नगरपालिकाको अवस्थिति
देवचुली नगरपालिका is located in नेपाल
देवचुली नगरपालिका
देवचुली नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४४′N ८४°११′E / २७.७४°N ८४.१८°E / 27.74; 84.18निर्देशाङ्कहरू: २७°४४′N ८४°११′E / २७.७४°N ८४.१८°E / 27.74; 84.18
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पूर्व)
स्थापित२५ वैशाख २०७१
सरकार
 • नगरप्रमुखहरिप्रसाद न्यौपाने (नेकपा (एमाले))
 • उपप्रमुखपार्वता तिवारी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा११२.७२ किमी (४३.५२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५८,००३
 • घनत्व५१०/किमी (१३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७८
केन्द्रसाविकको प्रगतीनगर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार देवचुली नगरपालिकाको कुल जनसङ्ख्या ५८,००३ रहेको छ भने यहाँ १४,४९३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्