दिशा वकानी (गुजराती:દિશા વકાની) एक भारतीय अभिनेत्री तथा हास्य कलाकार हुन् । उनको जन्म भारतको गुजरातमा भएको थियो । उनले आफ्नो व्यावसायिक जीवनको सुरुवात जोधा अकबर चलचित्रबाट गरिन् ।

दिशा वकानी
Disha Wakani on the sets of KBC 07.jpg
दिशा वकानी
जन्मअहमदाबाद, गुजरात, भारत
वासस्थानमुम्बई
पेशाअभिनेत्री

धारावाहिकसम्पादन

चलचित्रहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन