गुजराती
गुजराती सम्पादन गर्नुहोस्
गुजरात भारतको एक राज्य हो र यो राज्य सँग सम्बन्धित हरेक वस्तुलाई गुजराती वस्तु भनिन्छ। जस्तै गुजराती भाषा,
गुजराती संस्कृति,
गुजराती लिपी
इत्यादी।
गुजराती भाषा सम्पादन गर्नुहोस्
गुजराती भाषा भारतको एक [प्रांत] गुजरातमा बोलीन एक राज्य भाषा हो। यो गुजरातको काम काजको भाषा हो। गुजराती भाषा हिन्दी सँग मिल्दो भाषा हो तर यो भाषा देवनागरीमा लिखिन्न तापनि यसको अक्षरहरू देवनागरीको जस्तै हुन्छ।
गुजराती साहित्य सम्पादन गर्नुहोस्
गुजराती लिपी सम्पादन गर्नुहोस्
यो अस्पष्ट पृष्ठले गुजरातीसँग सम्बन्धित शीर्षक लेखहरू सूचीबद्ध गर्दछ। यदि एक आन्तरिक कडीले गर्दा तपाईँ यहाँ पुग्नु भएको हो भने, तपाईँ कडीमा क्लिक गरेर चाहेको लेख पढ्न सक्नुहुन्छ। |