दिमित्री मेदभेदेभ (रुसी: Дми́трий Анато́льевич Медве́дев, आइपिए: [ˈdʲmʲitrʲɪj ɐnɐˈtolʲjɪvʲɪtɕ mʲɪˈdvʲedʲɪf] ( ), जन्म: १४ सेप्टेम्बर १९६५) लेनिनग्रादमा जन्मिएका एक वरिष्ठ रुसी राजनीतिज्ञ हुन्, जो भ्लादिमिर पुतिनको नेतृत्वमा रहेको रुसको सुरक्षा परिषदको उपाध्यक्षको रूपमा कार्यरत छन्।[२] सन् २०१२ मा उनी रुसको पहिलो प्रधानमन्त्री बनेका थिए भने यसअघि उनी सन् २००८ देखि सन् २०१२ सम्म रुसका तेस्रो राष्ट्रपतिको रूपमा सेवारत थिए।

दिमित्री मेदभेदेभ
Дмитрий Медведев
रुसका प्रधानमन्त्री
पद बहाली
८ मे २०१२
राष्ट्रपतिभ्लादिमिर पुतिन
सहायकइगर सुभालोभ
पूर्वाधिकारीभ्लादिमिर पुतिन
उतराधिकारीमिखाइल मिसुस्तिन
रुसको तेस्रो राष्ट्रपति
कार्यकाल
७ मे २००८ – ७ मे २०१२
प्रधानमन्त्रीभ्लादिमिर पुतिन
पूर्वाधिकारीभ्लादिमिर पुतिन
उतराधिकारीभ्लादिमिर पुतिन
सङ्घ राज्य मन्त्री परिषद्का सभापति
पद बहाली
१८ जुलाई २०१२
पूर्वाधिकारीभ्लादिमिर पुतिन
संयुक्त रुसका दलनेता
पद बहाली
३० मे २०१२
पूर्वाधिकारीभ्लादिमिर पुतिन
गसुदरस्तभेनय दुमा संयुक्त रुसका दलनेता
पद बहाली
२४ सेप्टेम्बर २०१२
पूर्वाधिकारीबोरिस ग्रिजलोभ
रुसका प्रथम उपप्रधानमन्त्री
कार्यकाल
१४ नोभेम्बर २००५ – १२ मे २००८
प्रधानमन्त्रीमिखाइल फ्रादकोभ
भिक्तोर जुबकोभ
पूर्वाधिकारीमिखाइल कासियानोभ
उतराधिकारीभिक्तोर जुबकोभ
इगर सुभालोभ
क्रेमलिनको राज्य प्रमुख
कार्यकाल
३० अक्टोबर २००० – १४ नोभेम्बर २००५
राष्ट्रपतिभ्लादिमिर पुतिन
पूर्वाधिकारीआलेकसान्देर भलोसिन
उतराधिकारीसर्गे सोरियानिन
व्यक्तिगत विवरण
जन्म
दिमित्री आनातोलिएभिच मेदभेदेभ

(1965-09-14) १४ सेप्टेम्बर १९६५ (उमेर ५८)
लेनिनग्राद, रुस समाजतान्त्रिक प्रजातन्त्र, सोभियत सङ्घ
राष्ट्रियतारुसी
राजनीतिक दलसोभियत सङ्घ कम्युनिस्ट पार्टी (सन् १९९१-भन्दा पहिले)
स्वतन्त्र (सन् १९९१-२०११)[१]
संयुक्त रुस (सन् २०११-हाल)
जीवन साथी
सन्तान(हरू)इलिया
मातृ शिक्षाप्रतिष्ठानलेनिनग्राद विश्वविद्यालय
हस्ताक्षर
वेबसाइटda-medvedev.ru

दोस्रो कार्यकाल समाप्त गरेपछि सन् २००८ मा क्रेमलिनबाट विदा भएका भ्लादिमिर पुतिनले चार वर्षपछि फेरि राष्ट्रपति पद सम्हालेका थिए। पुतिन राष्ट्रपति पदमा फर्किए लगत्तै दिमित्री मेदभेदेभ भने प्रधानमन्त्रीमा नियुक्त भएका थिए। पुतिन र मेदभेदेभबीचको शक्ति हस्तान्तरणलाई विश्व राजनीतिमा निकै चासोका साथ हेरिएको थियो।

राजनैतिक जीवन सम्पादन गर्नुहोस्

रुसको सेन्ट पिटर्सवर्गका नगर प्रमुख मेदभेदेभ राजनैतिक परामर्शक थिए। यसअघि उनी राजनैतिक प्रचार प्रबन्धकको रूपमा राजनैतिक क्षेत्रमा प्रवेश गरेका थिए।[३] त्यस समयदेखिनै भ्लादिमिर पुतिन र मेदभेदेभको सम्बन्ध विकास हुँदै गएको थियो। सन् १९९९ को नोभेम्बरमा मेदभेदेभले रुसी राष्ट्रपतिको प्रशासनमा उपप्रमुखको रूपमा काम गरेका थिए। उनी सन् २००० को रुसी राष्ट्रपतीय निर्वाचनका लागि पुतिनको राजनैतिक प्रचार अभियानका व्यवस्थापक बनी काम गरेका थिए। मेदभेदेभ सन् २००५ मा रुसको प्रथम उपप्रधानमन्त्रीको रूपमा मनोनित हुँदै राष्ट्रिय प्राथमिकताका परियोजनाहरूको निरीक्षण गरेका थिए।[४] सन् २००७ डिसेम्बर १० का दिन राष्ट्रपति चुनावका लागि चार राजनीतिक दलहरू; संयुक्त रुस, फेयर रुस, रुसको कृषि पार्टी र नागरिक शक्ति जस्ता राजनैतिक दलहरूले अनधिकृत रूपमा राजनैतिक अभियान सुरु गरेका थिए। सन् २००७ डिसेम्बर १७ का दिन उनलाई संयुक्त रुस नामक राजनैतिक दलको उम्मेदवारको रूपमा घोषणा गरिएको थियो भने निवर्तमान राष्ट्रपति भ्लादिमिर पुतिनको उम्मेदवारीले उनको उम्मेदवारी ओझेलमा पारेको थियो।[५] सन् २००८ मार्च २ का दिन आयोजित निर्वाचनमा मेदभेदेभले ७०.२८% मत प्राप्त गर्दै राष्ट्रपतीय निर्वाचन जित्न सफल भएका थिए भने सन् २००८ मे ७ का दिन उनले ग्रान्ड क्रेमलिनमा सपथ लिएका थिए। पछि उनी दोस्रो कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार बनेका थिएनन्। सन् २०१२ को राष्ट्रपतीय निर्वाचन जित्दै राष्ट्रपति बनेका भ्लादिमिर पुतिनले उनलाई सन् २०१२ मे ७ का दिन प्रधानमन्त्रीको रूपमा नियोग दिएका थिए।[६][७] सन् २०१२ मे २६ का दिन उनलाई संयुक्त रुस पार्टीको प्रमुखको रूपमा आधिकारिक घोषणा गरिएको थियो।

राष्ट्रपतिकाल (२००८-२०१२) सम्पादन गर्नुहोस्

सपथ ग्रहण सम्पादन गर्नुहोस्

व्यक्तिगत नियुक्ति सम्पादन गर्नुहोस्

मुख्य बाह्य घटना सम्पादन गर्नुहोस्

२००८ दक्षिण ओसेटिया युद्ध सम्पादन गर्नुहोस्

२००८-०९ आर्थिक सङ्कट सम्पादन गर्नुहोस्

आन्तरिक नीति सम्पादन गर्नुहोस्

अर्थतन्त्र सम्पादन गर्नुहोस्

प्रहरी सुधार सम्पादन गर्नुहोस्

भ्रष्टाचार विरोधी अभियान सम्पादन गर्नुहोस्

शिक्षा सम्पादन गर्नुहोस्

राजनैतिक प्रणालीको विकास सम्पादन गर्नुहोस्

निर्वाचन सुधार सम्पादन गर्नुहोस्

विदेश नीति सम्पादन गर्नुहोस्

 
सन् २०११जुलाईमा जर्मन चान्सलर एन्जेला मर्केलसँग मेदभेदेव
 
चेक गणतन्त्रको प्रागमा न्यु स्टार्ट सन्धिमा हस्ताक्षर गरेपछि, मेदभेदेव र ओबामा[८][९][१०]

मेदभेदेव राष्ट्रपति भएको तीन महिनापछि अगस्टमा रुसले जर्जिया विरुद्ध सन् २००८ दक्षिणी ओसेटिया युद्धमा सहभागी भयो। यस युद्धले गर्दा रुस र अमेरिका बीचको सम्बन्ध शीत युद्ध पछि कै सबैभन्दा खराब अवस्थामा पुगेको थियो। सन् २००८ अगस्ट २६ को दिन रुसको सङ्घीय सभामा सर्वसम्मतले प्रस्ताव पारित भएपछि मेदभेदेवले अबखाजियादक्षिण ओसेटियालाई स्वतन्त्र राष्ट्रको रूपमा अन्तर्राष्ट्रिय मान्यता दिने राष्ट्रपतीय आदेश जारी गरेका थिए[११] जुन कदमलाई जि ७ समूहले निन्दा गरेको थियो।[१२]

सन् २००८ अगस्ट ३१ मा, मेदभेदेवले उनको सरकार मातहत रुसी विदेश नीतिमा केही परिवर्तन गरे, जुन तल उल्लेखित पाँच मुख्य सिद्धान्तमा आधारित थियो:[१३]

  1. अन्तर्राष्ट्रिय कानुनका मौलिक सिद्धान्तहरू सर्वोच्च छन्।
  2. विश्व एक ध्रुवीय हुनेछ।
  3. रुसले अन्य राष्ट्रसँग युद्धमा भाग लिने छैन।
  4. रुसले आफ्ना नागरिकहरूलाई जहाँ भएपनि संरक्षण गर्नेछ।
  5. रुसले मैत्रीपुर्ण क्षेत्रीय सम्बन्ध गास्नेछ।

पुटिन सँगको सम्बन्ध सम्पादन गर्नुहोस्

२०१२ राष्ट्रपतीय निर्वाचन सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. First Deputy Prime Minister Dmitry Medvedev Endorsed for the Next President's Post
  2. "Security Council structure", en.kremlin.ru/, अन्तिम पहुँच २४ जनवरी २०२० 
  3. Umland, Andreas (११ डिसेम्बर २००७)। "The Democratic Roots of Putin's Choice"Washington Post। सङ्ग्रह मिति १० मे २००८ 
  4. "Дмитрий Медведев выдвинут в президенты России" (रुसी भाषा)। Lenta.Ru। १० डिसेम्बर २००७। सङ्ग्रह मिति ३० नोभेम्बर २००८ 
  5. "ABC Live"। Abclive.in। सङ्ग्रह मिति २८ सेप्टेम्बर २०१० 
  6. Putin returns as Russia's president amid protests – CNN.com. Edition.cnn.com (7 May 2012). Retrieved 10 May 2012.
  7. Putin Proposes Medvedev As Russian Prime Minister. Rttnews.com (7 May 2012). Retrieved 10 May 2012.
  8. "Burger Time for President's Obama and Medvedev−", YouTube.com, The Associated Press, USA, २५ जुन २०१०, अन्तिम पहुँच ८ अप्रिल २०१७ 
  9. [</nowiki>https://www.youtube.com/watch?v=_KR4S4ge114&t=13s<nowiki> "Burger Time for President's Obama and Medvedev −"] |url= योजना जाँच गर्ने (सहायता), YouTube.com, Russia Today, २५ जुन २०१०, अन्तिम पहुँच ८ अप्रिल २०१७ 
  10. "Burger Time for President's Obama and Medvedev−", Russia Today, २५ जुन २०१०, अन्तिम पहुँच ८ अप्रिल २०१७ 
  11. Russia recognises Georgian rebels, BBC, 26 August 2008. Retrieved 27 August 2008.
  12. Russia faces fresh condemnation, BBC, 27 August 2008. Retrieved 29 August 2008.
  13. "Medvedev outlines five main points of future foreign policy", En.rian.ru, अन्तिम पहुँच २४ डिसेम्बर २००८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

राजनीतिक कार्यकाल
पूर्वाधिकारी राष्ट्रपति प्रशासनको सभापति
सन् २००३-२००५
पछिल्लो
सर्गे सबियानिन
पूर्वाधिकारी रुसका प्रथम उपप्रधानमन्त्री
सन् २००५-२००८
पछिल्लो
इगर सुभालोभ
पूर्वाधिकारी रुसका राष्ट्रपति
सन् २००८-२०१२
पछिल्लो
भ्लादिमिर पुतिन
रुसका प्रधानमन्त्री
सन् २०१२-हाल
बहालवाला
पार्टी राजनीतिक कार्यालय
पूर्वाधिकारी गसुदरस्तभेनय दुमा युनाइटेड रसिया दलनेता
सन् २०११-हाल
बहालवाला
पूर्वाधिकारी युनाइटेड रसियाका दलनेता
सन् २०१२-हाल

[[