दक्षिण एसियाली खेलकुद २००४


एसियाली खेलकुद २००४ (IX दक्षिण एसियाली खेलकुद) पाकिस्तानको इस्लामबाद २००४ ,२९ मार्च देखि ७ अप्रिल सम्म सञ्चालन भएको थियो ।यो दक्षिण एसियाली खेलकुद को ९ औँ संस्करण हो।

IX साग गेम
चित्र:9th South Asian Games 2004 Islamabad Logo.png
आयोजक सहरपाकिस्तान इस्लामबाद, पाकिस्तान
Nations participating
प्रतियोगिताहरू१४ खेल
उद्घाटन समारोह२९ मार्च
समापन समारोह७ अप्रिल
आधिकारिक उद्घाटन गर्ने व्यक्तिPervez Musharraf
1999 2006  >

सहभागी राष्ट्रहरू

सम्पादन गर्नुहोस्
 
सहभागी राष्ट्रहरू

जम्मा १४ खेलमा १७० स्पर्धा भएको प्रतियोगिता १४ खेलको तालिका निर्धारण भएको थियो ।

प्रतियोगितामा जम्मा पदक ५५२(१७० स्वर्ण, १६९ रजत र २१३ काँस्य पदक) हरू प्रस्तावित गरिएको थियो ।

स्थान राष्ट्र स्वर्ण रजत कांस्य कुल
1   भारत 103 57 32 192
2   पाकिस्तान 38 55 50 143
3   श्रीलङ्का 17 32 57 106
4   नेपाल 7 6 20 33
5   बङ्गलादेश 3 13 24 40
6   भुटान 1 3 2 6
7   अफगानिस्तान[] 1 3 28 32
8   माल्दिभ्स 0 0 0 0
Total 170 169 213 552
  1. http://www.sports.gov.pk/Participation/9th_SAF_Games.htm वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति