तेस्रोलिङ्गी व्यक्तिहरूको सूची
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
यो सूची तेस्रोलिङ्गी व्यक्तित्वहरूको हो। तेस्रोलिङ्गीको अवधारणा दक्षिण एसियामा नेपाल, भारत, पाकिस्तान र बङ्लादेशमा मात्र छ। तेस्रोलिङ्गीको अवधारणा विशेषतः हिन्दु धर्म र इस्लाम धर्मसँग सम्बन्धित लैङ्गिक पहिचान हो। विश्वका विभिन्न संस्कृतिहरूमा महिला र पुरुष बाहेक परम्परागत रूपले विभिन्न लैङ्गिक पहिचानहरूको स्वीकार्यता रहेतापनि तेस्रोलिङ्गीकै अवधारणा भने यो क्षेत्र विशेष मात्र हो।
नेपाल
सम्पादन गर्नुहोस्भारत
सम्पादन गर्नुहोस्बङ्लादेश
सम्पादन गर्नुहोस्पाकिस्तान
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ Interview with Bhumika Shrestha, Liverpool John Moores University, फेब्रुअरी ७, २०१९, पृ: 3।
- ↑ "२९ वर्ष सञ्जीव गुरुङ बनेर गुजारेकी पिङ्की भन्छिन् ‘तेस्रोलिङ्गीको लागि अझै स्पष्ट कानून छैन’", लोकपथ, २०२०, मूलबाट १० नोभेम्बर २०२०-मा सङ्ग्रहित।
- ↑ "'रोगले भन्दा भोकले बढी सताउन थालेकाे छ'", हिमाल खबर, २०२०, मूलबाट १० Nov २०२०-मा सङ्ग्रहित।
- ↑ टाइम्स, नवभारत (२०१९-०२-०७), "किन्नर अखाड़े पर डाक टिकट जारी, दो महंत बने महामंडलेश्वर", नवभारत टाइम्स (hi-INमा), अन्तिम पहुँच २०२१-०१-१५।