तेस्रोलिङ्गी व्यक्तिहरूको सूची

यो सूची तेस्रोलिङ्गी व्यक्तित्वहरूको हो। तेस्रोलिङ्गीको अवधारणा दक्षिण एसियामा नेपाल, भारत, पाकिस्तानबङ्लादेशमा मात्र छ। तेस्रोलिङ्गीको अवधारणा विशेषतः हिन्दु धर्मइस्लाम धर्मसँग सम्बन्धित लैङ्गिक पहिचान हो। विश्वका विभिन्न संस्कृतिहरूमा महिलापुरुष बाहेक परम्परागत रूपले विभिन्न लैङ्गिक पहिचानहरूको स्वीकार्यता रहेतापनि तेस्रोलिङ्गीकै अवधारणा भने यो क्षेत्र विशेष मात्र हो।

नेपाल सम्पादन गर्नुहोस्

भारत सम्पादन गर्नुहोस्

बङ्लादेश सम्पादन गर्नुहोस्

पाकिस्तान सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Interview with Bhumika Shrestha, Liverpool John Moores University, फेब्रुअरी ७, २०१९, पृ: 3। 
  2. "२९ वर्ष सञ्जीव गुरुङ बनेर गुजारेकी पिङ्की भन्छिन् ‘तेस्रोलिङ्गीको लागि अझै स्पष्ट कानून छैन’", लोकपथ, २०२०, मूलबाट १० नोभेम्बर २०२०-मा सङ्ग्रहित। 
  3. "'रोगले भन्दा भोकले बढी सताउन थालेकाे छ'", हिमाल खबर, २०२०, मूलबाट १० Nov २०२०-मा सङ्ग्रहित। 
  4. टाइम्स, नवभारत (२०१९-०२-०७), "किन्नर अखाड़े पर डाक टिकट जारी, दो महंत बने महामंडलेश्वर", नवभारत टाइम्स (hi-INमा), अन्तिम पहुँच २०२१-०१-१५