लक्ष्मी नारायण त्रिपाठी
भारतीय तेश्रोलिंगी अभियानकर्ता
लक्ष्मी नारायण त्रिपाठी भारतको मुम्बई बस्ने हिजडा समुदायका व्यक्ति हुन्। उनी बलिउड अभिनेता, भारतनाट्यम् नृत्यकर्ता र अभियानकर्ता पनि हुन्। उनी किन्नार अखाडाका आचार्य महामण्डलेश्वर पनि हुन्। [१][२]
लक्ष्मी नारायण त्रिपाठी | |
---|---|
जन्म | सन् १९७८ डिसेम्बर १३ ठाणे |
टेलिभिजन
सम्पादन गर्नुहोस्उनी सचका सामना भन्ने टेलिभिजन कार्यक्रम मार्फत् भारतमा हिजडा समुदाय बारे कुराकानी गर्ने पहिलो व्यक्ति बने। [३]
उपाधी
सम्पादन गर्नुहोस्- इन्डियन अफ ड इयर, २०१७ [४]
हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ टाइम्स, नवभारत (२०१९-०२-०७), "किन्नर अखाड़े पर डाक टिकट जारी, दो महंत बने महामंडलेश्वर", नवभारत टाइम्स (hi-INमा), अन्तिम पहुँच २०२१-०१-१५।
- ↑ "Kumbh Mela 2019: अब तक 13 अखाड़े कुंभ में होते थे शामिल, पहली बार किन्नर अखाड़े की एंट्री, जानें इनकी खासियत", hindi.timesnownews.com (हिन्दीमा), अन्तिम पहुँच २०२१-०१-१५। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२१ मिति
- ↑ "Project Bolo - Laxmi Narayan Tripathi", Vimeo, अन्तिम पहुँच १४ अक्टोबर २०१७।
- ↑ "Brands Academy Organized Mega Event "Indian of the Year" - New Delhi"। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-२८ मिति