भूमिका श्रेष्ठ

नेपाली मोडल, अभिनेता, राजनीतिकर्मी, तेस्रोलिङ्गी अधिकारकर्मी

भूमिका श्रेष्ठ (अङ्ग्रेजी: Bhumika Shrestha, जन्म जनवरी ११, १९८८ काठमाडौँ, नेपालमा[१]) एक नेपाली कार्यकर्ता र अभिनेता हुन्।[२][३] श्रेष्ठ तेस्रोलिङ्गी कार्यकर्ता हुन् र हाल नील हिरा समाजमा कार्यरत छन्।[४][५]

भूमिका श्रेष्ठ
Bhumika Shrestha
जन्म (1988-01-11) ११ जनवरी १९८८ (उमेर ३६)
काठमाडौँ, नेपाल
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
पेशाकार्यकर्ता
चिनारीको कारणनेपालमा तेस्रोलिङ्गी अधिकार

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

श्रेष्ठको जन्म सन् १९८८ जनवरी ११मा नेपालको काठमाडौँ स्थित नैकापमा भएको थियो । उनी एक तेस्रोलिङ्गी अधिकारकर्मी हुन् । [६][७][८]

फिल्मोग्राफी सम्पादन गर्नुहोस्

अभिनेता सम्पादन गर्नुहोस्

  • 'हाईवे (सन् २०१२)'
  • 'कान्छी (सन् २०१८)'

स्वयम् सम्पादन गर्नुहोस्

  • 'अन्य प्रकृति आफैंको रूपमा (सन् २०१०) (वृत्तचित्र चलचित्र)'
  • 'ब्युटी एन्ड ब्रेन्स (सन् २०१०) (वृत्तचित्र चलचित्र)'
  • 'ले मोन्डे एन फेस (सन् २०१४) (टिभी शृङ्खला - एपिसोड ग्लोबल गे)'
  • 'आउट एन्ड अराउन्ड (सन् २०१५) (वृत्तचित्र चलचित्र)'

पहिलो सम्पादन गर्नुहोस्

  • तेस्रोलिङ्गी राहदानी बोकी नेपालबाट विदेश भ्रमण गर्ने उनी पहिलो व्यक्ति हुन् । [९]

सूचिकरण सम्पादन गर्नुहोस्

सन् २०१९मा उनलाई एपोलिटिकल नामक संस्थानले लैङ्गिक समानतामा १०० प्रभावशाली व्यक्तिहरूमा सूचित गरिएको थियो । [१०]

ग्रन्थसूची सम्पादन गर्नुहोस्

हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Interview with Bhumika Shrestha, Liverpool John Moores University, फेब्रुअरी ७, २०१९, पृ: 3। 
  2. "Bhumika Shrestha", reelnepal, अन्तिम पहुँच ७ फेब्रुअरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण ९ फेब्रुअरी २०१९ मिति
  3. Jenni_and_Lisa, "Bhumika Shrestha: Nepal’s Supertrans Activist, Representative, and Model | Art Thought Culture", www.velvetparkmedia.com, अन्तिम पहुँच ७ फेब्रुअरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण ९ फेब्रुअरी २०१९ मिति
  4. REPUBLICA, "My Republica – 5 things about Bhumika Shrestha", admin.myrepublica.com, अन्तिम पहुँच ७ फेब्रुअरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण ९ फेब्रुअरी २०१९ मिति
  5. "Bhumika becomes first transgender to travel abroad with 'other' category passport", kathmandupost.ekantipur.com, अन्तिम पहुँच ७ फेब्रुअरी २०१९ 
  6. "DIVIDING BY THREE: NEPAL RECOGNIZES A THIRD GENDER"  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०१-३० मिति
  7. "A proud woman- Nepali Times", archive.nepalitimes.com, अन्तिम पहुँच ७ फेब्रुअरी २०१९ 
  8. Young, Holly (फेब्रुअरी १२, २०१६), "Trans rights: Meet the face of Nepal's progressive 'third gender' movement", The Guardian, आइएसएसएन 0261-3077, अन्तिम पहुँच ७ फेब्रुअरी २०१९ 
  9. "Nepal's Third Gender Passport Blazes Trails", Human Rights Watch 
  10. "Gender Equality Top 100", Apolitical 
  11. "Transgender Bhumika Shrestha releases her Biography", My City, अन्तिम पहुँच ७ फेब्रुअरी २०१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्