तिलोत्तमा गोल्डकप २०७३

तिलोत्तमा गोल्डकप २०७३ एक रूपन्देहीको वुटवलमा हुने तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको एक संसकरण हो ।यो मोफसलको सर्बाधिक चर्चित फुटबल प्रतियोगिता मध्य एक हो ।

२०७३ तिलोत्तमा गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
रूपन्देही
मिति२०७३,४ फागुन १२ देखि २१ सम्म
टोलीहरू१०
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतासंकटा क्लब
उप-विजेतानेपाल आर्मी क्लब
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
गोल सङ्ख्या२७ (३ प्रति खेल)
२०७३ →

सहभागी टिमहरू सम्पादन गर्नुहोस्

यस तिलोत्तमा गोल्डकपका सहभागी टिमहरू

  • नेपाल पुलिस क्लब
  • शेरे फुटबल क्लब
  • नेपाल आर्मी क्लब
  • झापा ११
  • रूपन्देही ११
  • धरान फुटबल क्लब
  • सिक्किम युनाइटेड क्लब
  • संकटा क्लब
  • हिमालयन शेर्पा
  • एपीएफ

खेलहरू सम्पादन गर्नुहोस्

बार्केटमा सम्पादन गर्नुहोस्

बार्केट सम्पादन गर्नुहोस्

  क्वाटरफाइनल छनोट क्वाटरफाइनल सेमिफाइनल फाइनल
                                     
    झापा ११  
झापा ११     दाउफिन्स क्लब    
  संकटा क्लब  
एपीएफ क्लब    
  हिमालय शेर्पा    
रूपन्देही ११ ० (५)
   
  मोरङ ११ ० (४)  
    संकटा क्बल
  नेपाल आर्मी क्लब
  ब्रदर्स युनाइटेड क्लब    
नेपाल पुलिस क्लब    
  नेपाल आर्मी क्बल ० (४)
च्यासल युथ क्लब  
  रूपन्देही ११ ० (४)  
संकटा क्लब     च्यासल युथ क्लब
 
    मनाङ मर्स्याङ्दी क्लब  

राउन्ड १ सम्पादन गर्नुहोस्

  शेरे फुटबल क्लब ०-१   नेपाल पुलिस क्लब
एन्फा टेक्निकल मैदान(देवीनगर)

  सिक्किम युइनाइटेड क्लब ०-८   नेपाल आर्मी क्लब
एन्फा टेक्निकल मैदान(देवीनगर)

क्वाटरफाइनल सम्पादन गर्नुहोस्

  हिमालयन शेर्पा एफसी २-०   झापा ११
एन्फा टेक्निकल मैदान(देवीनगर)

  रूपन्देही ११ २-१   धरान फुटबल क्लब
एन्फा टेक्निकल मैदान(देवीनगर)

  संकटा क्लब काठमाडौँ २-१   एपीएफ क्लब
एन्फा टेक्निकल मैदान(देवीनगर)

  नेपाल आर्मी क्लब ३-१   नेपाल पुलिस फुटबल क्लब
एन्फा टेक्निकल मैदान(देवीनगर)

सेमिफाइनल सम्पादन गर्नुहोस्

हिमालयन शेर्पा क्लब १-२ संकटा क्लब काठमाडौँ
एन्फा टेक्निकल मैदान(देवीनगर)

रूपन्देही ११ ०-०
(३-४)
नेपाल आर्मी क्लब
एन्फा टेक्निकल मैदान(देवीनगर)

फाइनल सम्पादन गर्नुहोस्

संकटा क्लब काठमाडौँ २-१ नेपाल आर्मी क्लब
एन्फा टेक्निकल मैदान(देवीनगर)

स्रोत सम्पादन गर्नुहोस्