तिलोत्तमा गोल्डकप २०७२

तिलोत्तमा गोल्डकप २०७२ एक रूपन्देहीको वुटवलमा हुने तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको एक संसकरण हो ।यो मोफसलको सर्बाधिक चर्चित फुटबल प्रतियोगिता मध्य एक हो ।२०७२ जेठ २२ गते भएको अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनल खेलमा आयोजक रूपन्देही ११ले चिरपरिचीत प्रतिद्वन्द्वी नेपाल आर्मी क्लबलाई हराउदै जित्न सफल भएको थियो ।

२०७२ तिलोत्तमा गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
रूपन्देही
मिति२०७२,जेठ १३ देखि २२ सम्म
टोलीहरू१०
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतारूपन्देही ११
उप-विजेतानेपाल आर्मी क्लब
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू१०

सहभागी टिमहरू सम्पादन गर्नुहोस्

यस तिलोत्तमा गोल्डकपका सहभागी टिमहरू

  • नेपाल पुलिस क्लब
  • शेरे फुटबल क्लब
  • नेपाल आर्मी क्लब
  • झापा ११
  • दार्जिलिङ ११
  • एपीएफ
  • धरान फुटबल क्लब
  • आदि

खेलहरू सम्पादन गर्नुहोस्

बार्केट सम्पादन गर्नुहोस्

राउन्ड १ सम्पादन गर्नुहोस्

क्वाटरफाइनल सम्पादन गर्नुहोस्

सेमिफाइनल सम्पादन गर्नुहोस्

फाइनल सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्