तिलोत्तमा गोल्डकप
तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता बुटवलमा हुने प्रतियोगिता हो । यो नेपाली फुटबल जगतको मुफसलै सर्वाधिक चर्चित फुटबल प्रतियोगिता मध्ये एक हो ।
स्थापना | वि.स.२०३३ |
---|---|
क्षेत्र | नेपाल |
समूह सङ्ख्या | १२/१० |
तिलोत्तमा गोल्डकप २०७३ |
इतिहास
सम्पादन गर्नुहोस्यसको आयोजना रूपन्देही जिल्ला फुटबल सङ्घले गर्दै आएकौ छ ।
विजेताहरू
सम्पादन गर्नुहोस्- २०३३ देखि २०५८ सम्मका तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताका विजेता टिमहरू
नामाकरण
सम्पादन गर्नुहोस्सङ्घले विसं २०३३ देखि बुटवल नगरको तिलोत्तमा नदीको नामले प्रभावित हुँदै प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ ।