रूपन्देही ११ फुटबल क्लब,(रूपन्देही ११ फुटबल टिम),(Rupandehi XI) एक रूपन्देही तथा बुटवल जिल्लाको घरेलु फुटबल क्लब हो।यो क्लबले रूपन्देही तथा बुटवलको प्रतिनिधित्व गर्दै नेपालको घरेलु फुटबल प्रतियोगिताहरूमा सहभागीता जनाउने गर्दछ।

रूपन्देही ११
पुरा नामरूपन्देही ११ फुटबल क्लब
मैदानएन्फा टेक्निकल सेन्टर,
रूपन्देही,नेपाल
मैदान क्षमता१,०००
लिगनेपाल राष्ट्रिय लिग
घरेलु रङ

साथै यो क्लब रूपन्देही क्लबमा सञ्चालन हुने प्रमुख फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको आयोजक हो ।

इतिहास सम्पादन गर्नुहोस्

प्रतियोगिता प्रदर्शनी सम्पादन गर्नुहोस्

खेलाडीहरू सम्पादन गर्नुहोस्

२०७४ सिजनका खेलाडीहरू

उपाधिहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्