तिलाठी कोईलाडी गाउँपालिका
नेपालको गाउँपालिका
(तिलाठी कोइलाडी गाउँपालिकाबाट अनुप्रेषित)
तिलाठी कोईलाडी गाउँपालिका सप्तरी जिल्लाको ९ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा रौतहट, रामनगर, मौवाह, बेल्ही र मल्हनीया (१-४,७,८,९) गाविसहरू यसमा गाभिएका थिए।
तिलाठी कोईलाडी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २६°२८′N ८६°४५′E / २६.४६°N ८६.७५°Eनिर्देशाङ्कहरू: २६°२८′N ८६°४५′E / २६.४६°N ८६.७५°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | सप्तरी |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | अरुणकुमार मण्डल (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | फुलकुमारी साह (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ३२.९१ किमी२ (१२.७१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३३,६५८ |
• घनत्व | १०००/किमी२ (२६००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०४६ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तिलाठी कोईलाडी गाउँपालिकाको कुल जनसङ्ख्या ३३,६५८ रहेको छ भने यहाँ ६,७६८ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।