तिलाठी कोईलाडी गाउँपालिका

नेपालको गाउँपालिका

तिलाठी कोईलाडी गाउँपालिका सप्तरी जिल्लाको ९ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा रौतहट, रामनगर, मौवाह, बेल्ही र मल्हनीया (१-४,७,८,९) गाविसहरू यसमा गाभिएका थिए।

तिलाठी कोईलाडी गाउँपालिका
तिलाठी कोईलाडी गाउँपालिका is located in मधेश प्रदेश
तिलाठी कोईलाडी गाउँपालिका
मधेश प्रदेशको नक्सामा तिलाठी कोईलाडी गाउँपालिकाको अवस्थिति
तिलाठी कोईलाडी गाउँपालिका is located in नेपाल
तिलाठी कोईलाडी गाउँपालिका
तिलाठी कोईलाडी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°२८′N ८६°४५′E / २६.४६°N ८६.७५°E / 26.46; 86.75निर्देशाङ्कहरू: २६°२८′N ८६°४५′E / २६.४६°N ८६.७५°E / 26.46; 86.75
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षअरुणकुमार मण्डल (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षफुलकुमारी साह (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा३२.९१ किमी (१२.७१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३३,६५८
 • घनत्व१०००/किमी (२६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तिलाठी कोईलाडी गाउँपालिकाको कुल जनसङ्ख्या ३३,६५८ रहेको छ भने यहाँ ६,७६८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्