तामे सालक
तामे सालक (वैज्ञानिक नाम: Manis crassicaudata) नेपाल लगायत भारतीय उपमहाद्वीपराष्ट्रहरूमा पाइने सालकको एक प्रजाति हो । यो सालक अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा लोपोन्मुख अवस्थामा सूचीकृत छ।[२]
तामे सालक | |
---|---|
श्रीलङ्कामा तामे सालक | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | स्तनधारी प्राणी |
गण: | सालक |
परिवार: | सालक |
वंश: | मानिस (वंस) |
Subgenus: | मानिस (उपवंस) E. Geoffroy, १८०३ |
प्रजाति: | M. crassicaudata[१]
|
वैज्ञानिक नाम | |
Manis crassicaudata[१] E. Geoffroy, १८०३ |
विबरण
सम्पादन गर्नुहोस्तामे सालक लजालु, एकान्त मनपराउने तथा ढिलो हिड्ने खालको हुन्छ।[३] यसको लम्बाइ टाउकोदेखि पुच्छरसम्म ८४–१२२ सेमी (३३–४८ इन्च), पुच्छरको लम्बाइ ३३–४७ सेमी (१३–१९ इन्च) र तौल १०–१६ किग्रा (२२–३५ पाउन्ड) हुन्छ। पोथी सालक भाले सालक भन्दा केही सानो हुन्छ। यसको दाँत हुदैन तर पचाउन सहयोग गर्न पेटको मांसपेशीहरू चाहिँ कडा हुन्छन्।[३]
वितरण तथा वासस्थान
सम्पादन गर्नुहोस्
सन्दर्भ सूची
सम्पादन गर्नुहोस्- ↑ Schlitter, Duane A. (१६ नोभेम्बर २००५), "Species Manis crassicaudata", in Wilson, Don E., and Reeder, DeeAnn M., eds, Mammal Species of the World: A Taxonomic and Geographic Reference (3rd संस्करण), Baltimore: Johns Hopkins University Press, 2 vols. (2142 pp.), पृ: ५३०, आइएसबिएन 978-0-8018-8221-0, ओसिएलसी 62265494।
- ↑ २.० २.१ Mahmood, T.; Challender, D.; Khatiwada, A.; Andleeb, S.; Perera, P.; Trageser, S.; Ghose, A. & Mohapatra, R. (२०१९), "Manis crassicaudata", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2019: e.T१२७६१A१२३५८३९९८, अन्तिम पहुँच २७ मार्च २०२०।
- ↑ ३.० ३.१ Mahmood, J.; Hussain, K. (२०१३), "Plant species association, burrow characteristics and the diet of the Indian Pangolin, Manis crassicaudata, in the Potohar Plateau, Pakistan", Pakistan Journal of Zoology (अङ्ग्रेजीमा) 45 (6): 1533–1539।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा तामे सालक सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिप्रजातिमा यस बारे थप सामग्रीहरू रहेका छन् : तामे सालक