तामे सालक (वैज्ञानिक नाम: Manis crassicaudata) नेपाल लगायत भारतीय उपमहाद्वीपराष्ट्रहरूमा पाइने सालकको एक प्रजाति हो । यो सालक अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा लोपोन्मुख अवस्थामा सूचीकृत छ।[२]

तामे सालक
श्रीलङ्कामा तामे सालक
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: स्तनधारी प्राणी
गण: सालक
परिवार: सालक
वंश: मानिस (वंस)
Subgenus: मानिस (उपवंस)
E. Geoffroy, १८०३
प्रजाति:
M. crassicaudata[१]
वैज्ञानिक नाम
Manis crassicaudata[१]
E. Geoffroy, १८०३

विबरण सम्पादन गर्नुहोस्

तामे सालक लजालु, एकान्त मनपराउने तथा ढिलो हिड्ने खालको हुन्छ।[३] यसको लम्बाइ टाउकोदेखि पुच्छरसम्म ८४–१२२ सेमी (३३–४८ इन्च), पुच्छरको लम्बाइ ३३–४७ सेमी (१३–१९ इन्च) र तौल १०–१६ किग्रा (२२–३५ पाउन्ड) हुन्छ। पोथी सालक भाले सालक भन्दा केही सानो हुन्छ। यसको दाँत हुदैन तर पचाउन सहयोग गर्न पेटको मांसपेशीहरू चाहिँ कडा हुन्छन्।[३]

वितरण तथा वासस्थान सम्पादन गर्नुहोस्


सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. Schlitter, Duane A. (१६ नोभेम्बर २००५), "Species Manis crassicaudata", in Wilson, Don E., and Reeder, DeeAnn M., eds, Mammal Species of the World: A Taxonomic and Geographic Reference (3rd संस्करण), Baltimore: Johns Hopkins University Press, 2 vols. (2142 pp.), पृ: ५३०, आइएसबिएन 978-0-8018-8221-0, ओसिएलसी 62265494 
  2. २.० २.१ Mahmood, T.; Challender, D.; Khatiwada, A.; Andleeb, S.; Perera, P.; Trageser, S.; Ghose, A. & Mohapatra, R. (२०१९), "Manis crassicaudata", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2019: e.T१२७६१A१२३५८३९९८, अन्तिम पहुँच २७ मार्च २०२० 
  3. ३.० ३.१ Mahmood, J.; Hussain, K. (२०१३), "Plant species association, burrow characteristics and the diet of the Indian Pangolin, Manis crassicaudata, in the Potohar Plateau, Pakistan", Pakistan Journal of Zoology (अङ्ग्रेजीमा) 45 (6): 1533–1539। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्